'शोकमा सामनता, सबैलाई न्याय' भन्दै श्रद्धाञ्जली तथा खबरदारी कार्यक्रम सम्पन्न
नेपालबहस संवाददाता
साउन १३, २०८१ आइतबार ८:५२:१७
१३ साउन, काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरू प्रति श्रद्धाञ्जली अर्पण गर्न र विमान तथा बस यात्रामा ज्यान गुमाएकाहरू प्रति सरकारले गरेको विभेदको विरोध गर्न राष्ट्रिय एकता अभियानले काठमाडौंमा एक विशेष कार्यक्रम आयोजना गरेको छ। सो अवसरमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परि मृत्यु भएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
त्यसपछि विमान र बस दुर्घटनामा ज्यान गुमाएकाहरू प्रति सरकारले विभेद गरेको भन्दै एक खबरदारी कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा विनय यादवले सरकारको विभेदपूर्ण व्यवहारले शोकमा पनि भिन्नता ल्याउने कार्य गरेको र यसलाई तत्काल सुधार गर्नुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा सहभागीहरूले शोकमा समानता र न्यायको महत्वपूर्णता बुझाउँदै यस्तो विभेदको पुनरावृत्ति नगर्नका लागि सरकारलाई आग्रह गरेका थिए । कार्यक्रममा अभियानका केन्द्रीय अध्यक्ष विनय यादव, वरिष्ठ नेता बिपी यादव, केन्द्रीय सदस्य चन्द्र यदुवंशी, र युवा नेता दिवस पटेललगायतको सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार