राष्ट्रिय राजनीतिमा भएको समीकरणअनुसार प्रदेशमा सरकार गठन हुन्छ : मुख्यमन्त्री कार्की
नेपालबहस संवाददाता
साउन १४, २०८१ सोमबार १८:५९:५
१४ साउन, मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय राजनीतिमा भएको समीकरणअनुसार प्रदेशमा सरकार गठन हुने बताएका छन् । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रदेशसभामा पार्टीको सङ्ख्याका आधारमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले मुख्यमन्त्रीसहित पाँच र नेपाली कांग्रेसले चार मन्त्रालय पाउने सहमति भएको जानकारी दिए ।
मुख्यमन्त्री कार्कीले मन्त्रालयको सङ्ख्यामा वृद्धि नहुने र कांग्रेसले नाम दिएको आधारमा दुई/चार दिनभित्र मन्त्रिमण्डल विस्तार गरिने बताए । सञ्चारकर्मीको जिज्ञासामा उनले प्रदेशको बजेट पारित भई कार्यान्वयनमा गइसकेकाले यसमा पुनरालोकन नहुने स्पष्ट पार्दै आवधिक समयमा बिग्रेका बजेटलाई कानुनबमोजिम सच्याउन सकिने धारणा राखे । मुख्यमन्त्री कार्कीले सामाजिक विकास मन्त्रालयका सचिवलाई आएको धम्कीका सम्बन्धमा धारणा राख्दै प्रदेश सरकार कर्मचारी र नागरिकको सुरक्षाको निम्ति संवेदनशील छ भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते आह्वान हुने
पुष २८, २०८१ आइतबार
आगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश
पुष २५, २०८१ बिहिबार
कोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
नेपाल टेलिकमको बिलिङमा हुवावेलाई सर्वोच्चको आदेशबाटै प्रतिबन्ध
माघ १, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाद्वारा ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालन
माघ २, २०८१ बुधबार
वारागुङ र देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध
माघ २, २०८१ बुधबार
दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषकसँग उपप्रमुख कार्यक्रम’
माघ २, २०८१ बुधबार
कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला
माघ २, २०८१ बुधबार
ङादी ग्रुप पावरकाे हकप्रद सेयर बिक्री खुला
माघ २, २०८१ बुधबार