अछाममा टिप्पर दुर्घटना, ५ जना घाइते
नेपालबहस संवाददाता
साउन २५, २०८१ शुक्रबार २०:४९:५२
२५ साउन, अछाम । अछाममा टिप्पर दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। मंगलसैन नगरपालिका–१४ कालागाउँमा टिप्पर दुर्घटना भएको प्रहरीले जनाएको छ। उत्तीसको काठ बोकेर नेपालगञ्ज जाँदै गरेको ना६ख ८३१९ नम्बरको टिप्पर कच्ची सडक भाँसिएर दुर्घटना भएको हो।
दुर्घटनामा परेर टिप्परमा सवार चालकसहित पाँच जना घाइते भएका छन्। घाइतेलाई स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपश्चात थप उपचारका लागि जिल्ला अस्पताल अछाम पठाएको छ। घटनाको पूर्ण विवरण आउँन बाकि छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढीले बगाएर बेपत्ता माझीको शव फेला
भदौ २५, २०८१ मंगलबार
खोलाले मोटरसाइकल बगाउँदा दुई जनाको मृत्यु
भदौ २४, २०८१ सोमबार
सवारी साधन एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु
भदौ २४, २०८१ सोमबार
आतंकवादी समूहसँग नेपाल प्रहरीका डीएसपी कसरी जोडिए ?
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
आईजीपीको कोपभाजनमा परेका एआईजी ज्ञवालीको आजबाट अवकाश
नेपालबहस संवाददाता
भदौ २५, २०८१ मंगलबार
कारागार पठाइए लुम्बिनीका सांसद धनबहादुर केसी
नेपालबहस संवाददाता
भदौ २३, २०८१ आइतबार
नेपाली फिल्ममा अभिनय गर्न चाहन्छु : नवाजुद्दीन सिद्दिकी
भदौ २५, २०८१ मंगलबार
लिग २ खेल्न आज राती क्यानडा जाँदै नेपाली टोली
भदौ २५, २०८१ मंगलबार
शासनसत्ताको गम्भीर कमजोरी र विकृत अर्थव्यवस्थाबाट जनता कहिलेसम्म पीडित हुनुपर्ने ?
भदौ २५, २०८१ मंगलबार
यशश्वी प्राज्ञ पुरस्कार लोकगायक यज्ञराज उपाध्यायलाई
भदौ २५, २०८१ मंगलबार
म प्रधानमन्त्री नभएको भए मधेशका जनताले नागरिकता पाउने अवस्था हुने थिएनः प्रचण्ड
भदौ २५, २०८१ मंगलबार