ऐतिहासिक, धार्मिक र पुरातात्त्विक महत्व बोकेको काँक्रेविहार
नेपालबहस संवाददाता
साउन २६, २०८१ शनिबार १४:३७:३०
सुर्खेत विरेन्द्रनगरबाट करिव १० मिनेटको दुरीमा रहेको काँक्रेविहार उपत्यकाको सबैभन्दा उचाइ र शाक्त वातावरणमा रहेको स्थान हो । सुर्खेतको कोलाहल छल्न र शाक्त वातावरणको आनन्द लिन आज भोलि मासिन यहाँ आउने गर्दछन् ।
भग्नावशेषकै रुपमा रहेको बेला वि।सं। २०२९ सालमा तत्कालीन राजा वीरेन्द्रको सुर्खेत भ्रमण पश्चात सो विहारको महत्व बढेको देखिन्छ भने यसको पूननिर्माण कार्य चाँहि वि सं २०७५ गरिएको थियो ।
ढुङ्गामा कुदिएका बुद्धका कलाकृति, विभिन्न बुट्टाहरु हेर्दा यस्तो लाग्छ उत्कृष्ट शिल्पकारी कारीगरीको नमुनाकै रुपमा रहेको छ, सो काँक्रेविहार । सो काँक्रेविहारको ऐतिहासिक र पुरातात्त्विक पक्षको भने अझै गहन अध्ययन, अनुसन्धान र अन्वेषणको आवश्यकता देखिन्छ । यस विहारको निर्माण १३ औँ शताब्दीतिर भएको अनुमान गरिएको पाइन्छ ।
केही तथ्य अनुसार सिञ्जा साम्राज्यका राजा अशोक चल्लले वि.सं १३२५ मा काँक्रेविहार निर्माण गरेका हुन भन्ने पनि गरिन्छ । उपत्यकाको उचो भागमा शिखर शैली रहेको सो विहार हाल सुर्खेत आउने पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको छ । ऐतिहासिक, धार्मिक र पुरातात्त्विक महत्व बोकेको काँक्रेविहार कर्णाली प्रदेशकै एक उत्कृष्ट पर्यटकीय स्थलको रुपमा रहेता पनि यसको व्यापक प्रचारप्रसारको भने आवश्यकता देखिन्छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपललितपुरका बाढी पीडितको गुनासो :- दिनानुदिन चिसो बढ्दै छ, बासको व्यवस्था कहिले हुन्छ ?
मंसिर १७, २०८१ सोमबार
पर्वतीय क्षेत्रमा जलवायु संवेदनशीलता: यस कारण पर्दैन अन्तर्राष्ट्रिय मञ्चको प्राथमिकतामा
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान: फोटोफिचर
मंसिर १७, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
अमेरिकी राष्ट्रपति वाइडेनले दिए छोरालाइ अबैध बन्दुक र लागु औषध मुद्दामा माफी
मंसिर १८, २०८१ मंगलबार
रामजानकी विवाह महोत्सव : अयोध्याबाट आएका जन्तीलाई मटिहानीमा स्वागत
मंसिर १८, २०८१ मंगलबार
एनपीएलः सुदुरपश्चिम र विराटनगरबीचमा प्रतिस्पर्धा हुने
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
समान अवसर र पहुँच सुनिश्चित गर्नु सबैको साझा दायित्व: देउवा
मंसिर १८, २०८१ मंगलबार
दूध बेचेर वार्षिक ३० लाख आम्दानी
मंसिर १८, २०८१ मंगलबार