माओवादी फुट्छ भनेर गरिएको हल्ला निराधार हो : अध्यक्ष प्रचण्ड
नेपालबहस संवाददाता
साउन ३१, २०८१ बिहिबार १९:१५:५
३१ साउन, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी फुट्छ भन्ने हल्ला विल्कुल निराधार भएको टिप्पणी गरेका छन् । पार्टी मुख्यालय पेरिसडाँडाबाट बाहिरिने क्रममा संचारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा प्रचण्डले यस्तो बताएका हुन् ।
प्रचण्डले भने- 'माओवादी पार्टी फुट्छ भनेर गरिएको हल्ला विल्कुल निराधार हो । पार्टी फुट्छ भन्ने होहल्ला- प्रचार धेरै भयो, कतिपय प्रसंगमा आशंका र भ्रम पनि भए । तर यो बैठकसम्म आउँदा ति आशंका र भ्रम चिरिएका छन् । खासगरी प्रभाकरले पार्टी फुटाउँछ भनेजस्तो माहोल बनेको छ, त्यो बिल्कुल गलत हो । हाम्रो पार्टी एकताबद्ध भएको छ र कमरेड प्रभाकरमाथि जे आशंका गरिएको छ त्यो गलत हो ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
परराष्ट्र मन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
एनपीएलको टिकट आजदेखि खुला
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
लामो समय फाइल नरोक्न कर्मचारीलाई स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
मंसिर १०, २०८१ सोमबार
तेलङ्गाना सरकारले अदानी समूहबाट प्राप्त एक अर्बको अनुदान अस्वीकार गर्ने
मंसिर १०, २०८१ सोमबार