जस्टिन र हेलीलाई पुत्र लाभ
नेपालबहस संवाददाता
भदौ ८, २०८१ शनिबार १७:२७:३५
८ भदौ, काठमाडौं । क्यानडियन गायक जस्टिन बिबर पिता बनेका छन् । जस्टिन र हेली बिबरलाई पुत्र लाभ भएको उनीहरुले आफ्नो सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।
उनीहरुले छोराको नाम ज्याक ब्लूज राखेका छन् । जस्टिन र हेलीको इन्स्टाग्राममा गरिएको यो पोष्टलाई मिलियनले लाइक गरेका छन् र बधाई तथा शुभकामना दिएका छन् । जस्टिनले मोडल समेत रहेकी हेलीसँग २०१८ मा विवाह गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहलिउड गायिका स्विफ्टको समर्थन कमला ह्यारिसलाई
भदौ २६, २०८१ बुधबार
रणवीर र दीपिकालाई पुत्री लाभ
भदौ २३, २०८१ आइतबार
अनन्त अम्बानीले कुन स्मार्टफोन प्रयोग गर्छन्, यसको मूल्य कति छ ?
भदौ २३, २०८१ आइतबार
‘भ्रष्टाचारीको चुङ्गुलबाट देशलाई मुक्त बनाउनुपर्छ’
भदौ २९, २०८१ शनिबार
खेलकुद क्षेत्रलाई राज्यले प्राथमिकतामा राख्नुपर्छ : मुख्यमन्त्री लामा
भदौ २९, २०८१ शनिबार
काठमाडौंलाई हेर्न लायक सहर बनाउँछौं : उपप्रधानमन्त्री सिंह
भदौ २९, २०८१ शनिबार
गुडिरहेको गाडीमाथि पहिरो खस्दा एकको मृत्यु
भदौ २९, २०८१ शनिबार
भष्ट्राचारविरुद्ध देशव्यापी अभियान आवश्यक छ : अध्यक्ष दाहाल
भदौ २९, २०८१ शनिबार
गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु
भदौ २९, २०८१ शनिबार