उच्च अदालतको १६ जनामा कसकसले पाउनेछन न्यायाधीश बन्ने अवसर
नेपालबहस संवाददाता
भदौ ९, २०८१ आइतबार १४:४७:९
९ भदौ, काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अग्रसरतामा आइतबार १६ जना न्यायाधीश उच्च अदालतमा नियुक्त गर्ने चर्चा छ । आज अपरान्ह बस्ने न्याय परिषदको बैठकले उच्च अदालतका लागि जिल्लाबाट ८ जना गरी १६ जना न्यायाधीशका नाम सिफारिस गर्दैछ ।
यसअघि साउन २५ गते बसेको न्याय परिषदको बैठकले न्याय सेवाको राजपत्रांकित द्वितीय श्रेणीका कर्मचारीमध्येबाट ३५ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । आज उच्चमा जिल्ला र न्याय प्रशासनका गरी १२ जना आउनेछन भने बाँकी अन्यबाट ल्याइने छ । कानुनमन्त्री अजयकुमार चौरसियाले अहिलेसम्म १ जनाको मात्र नाम पठाएका छन् ।
बैठकमा तीन जनाको नाम प्रस्ताव गर्ने उनको तयारी छ । स्रोतका अनुसार न्याय परिषदले कानुन व्यवसायीबाट ४ जनालाई उच्च अदालतको न्यायाधीश बनाउनेछ । जिल्लाबाट ८, न्याय सेवाबाट ४ र कानुन व्यवसायीबाट ४ जना गरी १६ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस हुनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंक्रमणकालीन न्यायसम्बन्धी ऐन बदरको माग राखेर सर्वोच्चमा ४४ जनाले दिए रिट निवेदन
पुष २१, २०८१ आइतबार
सर्वोच्च अदालत बार एशोसिएशनको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै
पुष २०, २०८१ शनिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ तरकारी र फलफूल आजको मूल्य
पुष २२, २०८१ सोमबार
एमाले केन्द्रीय समिति बैठक आज पनि, सदस्यहरूले बोल्ने क्रम जारी
पुष २२, २०८१ सोमबार
ललितपुर मेयर कप भेट्रान फुटबल आजदेखि
पुष २२, २०८१ सोमबार
पाँच महिनामा प्रहरीले संकलन गर्यो २ अर्ब २४ करोड बढी राजस्व
पुष २२, २०८१ सोमबार
गोरखनाथदेखि गोरखपुरसम्म खिचडी यात्रा गर्दै गोरखा नगरपालिका
पुष २२, २०८१ सोमबार
हेटौंडामा ५ वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
पुष २२, २०८१ सोमबार