शुक्रबार र आइतबार लुम्बिनी प्रदेशमा सार्वजनिक विदा
नेपालबहस संवाददाता
भदौ २१, २०८१ शुक्रबार ७:४५:३३
२१ भदौ, काठमाडौं । लुम्बिनी प्रदेश सरकारले भाद्र २१ र २३ गते लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषदको निर्णय अनुसार भाद्र २१ गते शुक्रवार हरितालिका तीज व्रतको अवसरमा लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिइएको हो भने भाद्र २३ गते आइतबार थारु समुदायको बडका अत्तवारी” पर्वका अवसरमा लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही र नवलपरासी जिल्लामा सार्वजनिक बिदा दिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअध्यादेशबारे बालेनको टिप्पणीः बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई !
माघ २, २०८१ बुधबार
बाढी, अग्नि पीडितको सहयोगार्थ एक करोड ४१ लाख सहयोग
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
अध्यादेशबारे बालेनको टिप्पणीः बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई !
माघ २, २०८१ बुधबार
बाढी, अग्नि पीडितको सहयोगार्थ एक करोड ४१ लाख सहयोग
माघ २, २०८१ बुधबार
सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेश ल्याइएको हो : प्रधानमन्त्री
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरे रोकिराखेको भूमिसम्बन्धी अध्यादेश
माघ २, २०८१ बुधबार