गणेश चतुर्थीको दिन गणेश जात्रा, गणेशको मुर्तीलाई नगर परिक्रमा
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार १२:४२:२४
२२ भदौ, काठमाडौं । आज गणेश चतुर्थी, विभिन्न गणेश मन्दिर हरुमा बिहानै देखि भक्तहरुको भिड लागेको छ आज कै दिन वडा ६ ,८ सुर्यविनायक नगरपालिका, सूर्यविनायक क्षेत्र प्रबन्ध समिति र सुर्यविनायक युवा क्लव मिलेर 'गणेश जात्रा' मनाइएको छ ।
गणेश चतुर्थीको दिन गरिने जात्रामा गणेशको मुर्तीलाई नगर परिक्रमा गराइ विभिन्न मन्दिर-गणेश मन्दिर लग्ने र अन्तिममा सुर्यविनायक चोकमा पुगि भोज - प्रसाद ग्रहण गरि समापन गरिने छ । यो जात्रा सुर्यविनाय मन्दिर बाट सुरु गरिन्छ । तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
माघ १, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
आफूलाई अभियान्ता बताउने आशिका तामाङ पक्राउ
माघ २, २०८१ बुधबार
प्रचण्डलाई मोर्चा बनाउन हतार, झलनाथमा छैन रुची
माघ २, २०८१ बुधबार
कांग्रेसका मन्त्रीलाई देउवाले बोलाए बुढानिलकण्ठ
माघ २, २०८१ बुधबार
कालीगण्डकी नदीमा जलयात्रा गर्दै पर्यटक
माघ २, २०८१ बुधबार