हलिउड गायिका स्विफ्टको समर्थन कमला ह्यारिसलाई
नेपालबहस संवाददाता
भदौ २६, २०८१ बुधबार १०:११:३७
२६ भदौ, काठमाडौं । हलिउड गायिका टेलर स्विफ्टले राष्ट्रपतिको निर्वाचनमा कमला ह्यारिसलाई समर्थन गर्ने घोषणा गरेकी छन् । बुधबार बिहान सम्पन्न राष्ट्रपतिको टेलिभिजन बहसपछि स्विफ्टले ह्यारिसलाई समर्थन गर्ने घोषणा गरेकी हुन् ।
उनले सामाजिक सञ्जालमार्फत ह्यारिस अधिकारको लागि लड्ने योद्धा भएको उल्लेख गर्दै ह्यारिस प्रभावशाली नेतृ भएको उल्लेख गरेकी छन् ।
उनले भनेकी छन्, 'म २०२४ को राष्ट्रपति चुनावमा कमला ह्यारिस र टिम वाल्जलाई मेरो भोट दिनेछु । म ह्यारिसलाई भोट गर्दैछु किनभने उनी अधिकारका लागि लड्छिन् । मलाई लाग्छ उनी एक स्थिर र प्रतिभाशाली नेता हुन् र मलाई विश्वास छ, देशलाई शान्तपूर्ण तरिकाले नेतृत्व गर्न आवश्यक छ, अराजकताले होइन ।'
स्विफ्टले आफ्नो पोष्टमा पहिलो पटक भोट दिन लागेका मतदाताहरू आफ्नो नाम दर्ता गर्न आव्हान गरेकी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधुम-४ मा रणवीर कपुर पक्का, अभिषेक बच्चन आउट हुन सक्ने
माघ १, २०८१ मंगलबार
अल्लु अर्जुनको विदेश भ्रमण प्रतिबन्ध फुकुवा, हरेक आइतबार प्रहरी चौकी जानु नपर्ने
पुष २८, २०८१ आइतबार
शाहरुख जब स्टार थिएनन्, उनको फ्लाटमा चट्टाइमा घन्टौं गफिन्थ्यौंः मनिषा कोइराला
पुष २८, २०८१ आइतबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
वारागुङ र देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध
माघ २, २०८१ बुधबार
दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषकसँग उपप्रमुख कार्यक्रम’
माघ २, २०८१ बुधबार
कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला
माघ २, २०८१ बुधबार
ङादी ग्रुप पावरकाे हकप्रद सेयर बिक्री खुला
माघ २, २०८१ बुधबार
दक्षिण कोरियाली राष्ट्रपति योन सुक योल पक्राउ
माघ २, २०८१ बुधबार