इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश
नेपालबहस संवाददाता
भदौ २६, २०८१ बुधबार १२:३०:३०
२६ भदौ, काठमाडौं । यस वर्षको इन्द्रजात्राका लागि लिङ्गो नगर प्रवेश गराइएको छ । साइत अनुसार आज बिहान १०:३२ बजे भोटाहिटीबाट लिङ्गो नगर प्रवेश गराइएको हो । यही भदौ २० गते बुधबार बिहान १०:४८मा वनयात्रा गरी बेलुकी ८:२७ मा लिङ्गोका लागि रुख काटिएको थियो ।
लिङ्गोलाई भदौ ३० गते बिहान ८:२६ बजेको साइतमा इन्द्रध्वजोत्थान गरिने साइत रहेको छ । इन्द्रध्वजोत्थान गरेपछि असोज १ गते कुमारीलाई तल्लो टोल यात्रा गराइने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंमा थारू समुदायले मनाए माघीः फोटोफिचर
माघ १, २०८१ मंगलबार
कृत्रिम खुट्टाको सहारामा अटोरिक्सा चलाएर मनग्य आम्दानी गर्दै राजेन्द्र
पुष २९, २०८१ सोमबार
त्रिवेणीधाममा आजबाट माधवनारायण मेलाको व्रत शुभारम्भ [ फाेटाे फिचर ]
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
आफूलाई अभियान्ता बताउने आशिका तामाङ पक्राउ
माघ २, २०८१ बुधबार
प्रचण्डलाई मोर्चा बनाउन हतार, झलनाथमा छैन रुची
माघ २, २०८१ बुधबार
कांग्रेसका मन्त्रीलाई देउवाले बोलाए बुढानिलकण्ठ
माघ २, २०८१ बुधबार
कालीगण्डकी नदीमा जलयात्रा गर्दै पर्यटक
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरेका अध्यादेश सार्वजनिक गरिने
माघ २, २०८१ बुधबार