उपसभामुख विवादले प्रधानन्यायाधीश सिफारिसका लागि डाकिएको संवैधानिक परिषद्को बैठक स्थगित
नेपालबहस संवाददाता
भदौ २६, २०८१ बुधबार १६:४५:४१
२६ भदौ, काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगर विवादले बुधबार साँझ डाकिएको संवैधानिक परिषदको बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ५ बजे बस्नेगरी बोलाइएको बैठक स्थगित भएको हो ।
आजको बैठकमा प्रधानन्यायाधीश सिफारिसको विषयमा छलफल गर्ने भनिएको थियो । तर, उपसभामुख इन्दिरा रानालाई सत्तारुढ दल कांग्रेस र एमालेले उपसभामुखबाट हटाउने तयारी गरिरहेका भन्दै प्रतिपक्षीहरुले विरोध गरिरहेका छन् । उनलाई बैठकमा उपस्थित हुन असहज हुने अवस्था सिर्जना भएको छ ।
संवैधानिक परिषदमा प्रधानमन्त्री, प्रधान न्यायाधीश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधि सभाको विपक्षी दलको नेता र प्रतिनिधि सभाको उपसभामुख सदस्य रहन्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकानून नमान्ने खेल संघलाई कारबाही हुन्छः खेलकुदमन्त्री चौधरी
पुष १४, २०८१ आइतबार
स्वस्थ शरीरका लागि खेलकुद महत्वपूर्ण हुन्छ : सभापति देउवा
पुष १४, २०८१ आइतबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
कानून नमान्ने खेल संघलाई कारबाही हुन्छः खेलकुदमन्त्री चौधरी
पुष १४, २०८१ आइतबार
अछाममा कुखुराको मासु खाँदा एकजनाको मृत्यु, ३ बिरामी
पुष १४, २०८१ आइतबार
अन्तर्राष्ट्रिय खुला कराते च्याम्पियनसिपको उपाधि नेपाललाई
पुष १४, २०८१ आइतबार
पहिलो सुदूरपश्चिम मेयर सम्मेलन सोमबारदेखि सुरु हुँदै
पुष १४, २०८१ आइतबार
चीनको १० हजार हेक्टरभन्दा बढी वन रोप्ने लक्ष्य हासिल
पुष १४, २०८१ आइतबार
जिप दुर्घटनामा एकजनाको मृत्यु
पुष १४, २०८१ आइतबार