३ डीआईजीको सरुवा, मधेश प्रदेश प्रमुख यज्ञविनोद पोखरेल हेडक्वाटर तानिए
नेपालबहस संवाददाता
भदौ २६, २०८१ बुधबार २०:१२:५८
२६ भदौ, काठमाडौं । नेपाल प्रहरीका ३ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ । गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै बुधबार तीज डीआईजी यज्ञविनोद पोखरेल, लालमणि आचार्य र राजेश बास्तोलाको सरुवा गरेको हो । शङ्कास्पद आर्थिक कारोबार देखिएका मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी यज्ञविनोद पोखरेललाई प्रहरी प्रधान कार्यालय सरुवा गरिएको छ ।
पोखरेलमाथि आन्तरिक प्रहरी प्रधान कार्यालयले छानबिन गरिरहेको छ । उनी एक वर्षे कार्यकाल पुरा नहुँदै तानिएका हुन् । त्यसैगरी डीआईजी लालमणि आचार्यलाई मधेश प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ ।
यस्तै नेपाल प्रहरी शिक्षालय भरतपुर शिक्षालयमा भने प्रहरी प्रधान कार्यालय अन्तरगत रहेको अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रमुख डीआईजी राजेशनाथ बास्तोलालाई पठाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरौतहटमा १० देखि १४ वर्ष उमेर समूहका ५० हजार बालिकालाई लगाइँदैछ एचपिभि खोप
माघ १६, २०८१ बुधबार
मधेश प्रदेश सरकारले फिर्ता लियो भाषा विधेयक
माघ ११, २०८१ शुक्रबार
एक महिना पछि कटहरिया नगरपालिकाको ताला खुल्याे
माघ ११, २०८१ शुक्रबार
संसदमा प्रहरी ऐनः निजामती प्रशासनको नियन्त्रणमा चेनअफ कमाण्ड ब्रेक हुने खतरा !
माघ १९, २०८१ शनिबार
सरुवा मापदण्ड कार्यान्वयनमा आईजीपी निरिह !
माघ १९, २०८१ शनिबार
क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन सम्झौता
माघ २०, २०८१ आइतबार
अझै सम्पन्न भएन लमजुङ दरबारको पुनर्निर्माण
माघ २०, २०८१ आइतबार
अरुण पूर्वका ९ जिल्लामा बन्दको प्रभावः यातायातका साधन ठप्प
माघ २०, २०८१ आइतबार
गुल्मीमा ट्रयाक्टर दुर्घटना, सहचालकको मृत्यु
माघ २०, २०८१ आइतबार
महोत्तरीको जलेश्वर कारागारमा एकजना कैदीको मृत्यु
माघ २०, २०८१ आइतबार
आज विश्व सिमसार दिवस मनाइँदै
माघ २०, २०८१ आइतबार