प्रधानन्यायाधीश सिफारिस र संवैधानिक परिषदबारे बालुवाटारमा तीन दलका शीर्ष नेताबीच छलफल
नेपालबहस संवाददाता
भदौ २७, २०८१ बिहिबार १२:५:१२
२७ भदौ, काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिसमा सहमति खोज्ने विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच बिहीबार छलफल भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषदमा देखिएको जटिलता फुकाउन कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका हुन् ।
प्रधानमन्त्री ओलीले बुधवार बोलाएको संवैधानिक परिषदको बैठक अन्तिम समयमा स्थगित भएको थियो । उपसभामुख विवाद र प्रचण्ड समेत उपत्यका बाहिर भएकाले परिषद् बैठक स्थगित भएको थियो ।
तीन दलका तीन शीर्ष नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलको निष्कर्ष भने आएको छैन । उपसभामुख इन्दिरा राना मगरको विवाद र राजीनामाका विषयमा पनि छलफल भएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
एनपीएलको टिकट आजदेखि खुला
मंसिर १०, २०८१ सोमबार