दुई वटा क्रेनले खोजिरहेको छ भोटेकोसी नदीमा खसेको जिप, यात्रुको यकिन हुन बाँकी
नेपालबहस संवाददाता
भदौ २८, २०८१ शुक्रबार १८:१:७
२८ भदौ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको तातोपानीबाट बाह्रबिसे आउँदै गरेको बोलेरो जिप भोटेकोसीमा खसेको छ । नम्बर नखुलेको जिप बाह्रबिसे नगरपालिका– ६ बोर्डरल्यान्डबाट भोटेकोसीमा खसेको हो ।
यसलाई निकाल्ने प्रयास भइरहेको छ । जिप दिउँसो २ बजे नदीमा खसेको हो । जिपमा कति जना सवार थिए भन्ने खुलेको छैन ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी निरञ्जन भट्टराईले दिएको जानकारीअनुसार जिप कसको हो भन्ने खुलेको छैन ।
भोटेकोसीमा ठूलो बाढी आएकाले जिप झिक्न सकिएको छैन । नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी उद्धारमा खटिएर दुईवटा क्रेनले जिप तान्ने प्रयास भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार
काठमाडौंको अनामनगरस्थित धोबीखोलमा कार खस्यो
पुष २१, २०८१ आइतबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
सातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
कस्तो छ आज तरकारी र फलफूलको मूल्य ?
पुष २४, २०८१ बुधबार
पाथीभरासहित ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात
पुष २४, २०८१ बुधबार
मोतियाविन्दुका बिरामीको निः शुल्क उपचार गर्दै सगरमाथा आँखा अस्पताल
पुष २४, २०८१ बुधबार
चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द
पुष २४, २०८१ बुधबार
जाडोमा कपडा लगाएर सुत्नाले निम्त्याउन सक्छ यस्ता स्वास्थ्य सम्बन्धी जोखिमहरु !
पुष २४, २०८१ बुधबार
सूर्यदर्शन सहकारी बचत अपचलन: रवि लामिछानेसहित प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २४, २०८१ बुधबार