अविरल वर्षापछिको नख्खु खोला करिडोर क्षेत्र [ फाेटाे फिचर ]
नेपालबहस संवाददाता
असोज १४, २०८१ सोमबार १६:३४:२६
१४ असोज, काठमाडौं । शुक्रबार र शनिबार आएको अविरल वर्षापछि ललितपुरको नख्खु खोला करिडोर क्षेत्रको घरहरू कुनै पनि बस्न लायक छैनन् । एक तले घर भारी माटो भरिएको छ भने, टिनका घरहरू बाढीले बगाएको र बस्नै नमिल्ने अवस्थामा रहेका छन् ।
अहिले आइतबारबाट पानी पर्न रोकिएसँगै सो क्षेत्रका मानिसहरू घर सफा गर्न, बाँचेका सामानहरू सुरक्षित स्थान तिर लाग्न व्यस्त देखिन्छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता [ फोटो फिचर ]
असोज १४, २०८१ सोमबार
पहिरोमा परी ज्यान गुमाएका ६ युवा खेलाडीको पशुपतिमा अन्तिम संस्कार [ फोटो फिचर ]
असोज १४, २०८१ सोमबार
खोला किनारमा यत्रतत्र गिज्याएर बसिरहेका प्लास्टिक [ फोटो फिचर ]
असोज १४, २०८१ सोमबार
विपद प्रभावितहरुको उद्धार, राहत र स्वास्थ्योपचारमा जुट्न आयोगको आग्रह
असोज १४, २०८१ सोमबार
जलनको उपचार निःशुल्क बनाउने स्वास्थ्य मन्त्रालयको तयारी
असोज १४, २०८१ सोमबार
अमेरिकाबाट नेपाल आइपुगे प्रधानमन्त्री ओली
असोज १४, २०८१ सोमबार
वैकल्पिक बाटो देखाउँदै प्रहरी
असोज १४, २०८१ सोमबार