बल्खुका बाढीपीडितहरूसँग प्रचण्डको अन्तरक्रिया
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार १५:२९:२७
१५ असोज, काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बल्खुका बाढीपीडितहरूसँग भेट तथा अन्तक्रिर्या गरेका छन् ।
उनले सो क्षेत्रको स्थलगत अवलोकन,पीडित जनतालाई सम्बोधन साथै त्यहाँ गर्नुपर्ने आवश्यक सहयोगका लागि पहल लिने प्रतिबद्धता जनाएका छन् । असोज १० गतेदेखिको वर्षाका कारण आएको बाढीले बल्खु क्षेत्र निकै प्रभावित बनेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराहत र पुनर्स्थापनाका लागि स्वयंसेवक परिचालन अभियानको प्रचण्डले गरे उद्घाटन
असोज १५, २०८१ मंगलबार
समाजवादी विश्व सम्मेलनमा सहभागी हुन उपेन्द्र यादव चिली जाँदै
असोज १५, २०८१ मंगलबार
एभरेष्ट महिला भलिबल लिग: कर्णालीको विजयी शुरुवात
असोज १४, २०८१ सोमबार
प्रहरीमा एक एआईजी, पाँच डीआईजी खाली, आरोपीलाई चुपचाप बिदाई
असोज १५, २०८१ मंगलबार
एभरेष्ट महिला भलिबल लिग: कर्णालीको लगातार दोस्रो जित
असोज १५, २०८१ मंगलबार
सहकारी ठगीमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
असोज १५, २०८१ मंगलबार
राहत र पुनर्स्थापनाका लागि स्वयंसेवक परिचालन अभियानको प्रचण्डले गरे उद्घाटन
असोज १५, २०८१ मंगलबार
राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रधानमन्त्रीमार्फत कोषमा दुई करोड हस्तान्तरण
असोज १५, २०८१ मंगलबार
अविरल बर्षापछि बीपी राजमार्ग सुनसान ( फोटो फिचर )
असोज १५, २०८१ मंगलबार
अनुमानभन्दा ठूलो विपद आएकाले सरकारले गरेको पूर्वतयारी पर्याप्त भएनः प्रधानमन्त्री
असोज १५, २०८१ मंगलबार