कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा १८ सदस्य मनोनित
नेपालबहस संवाददाता
कात्तिक ५, २०८१ सोमबार १८:२२:५३
५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा १८ सदस्य मनोनीत गरिएको छ । काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ (१) (ग) बमोजिम केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा १८ जनालाई नियुक्त गरेको कांग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।
नियुक्त सदस्यहरू
१. कविराज पण्डित, बाजुरा
२. डा. जगदीशचन्द्र पोखरेल, तनहुँ
३. छन्दबहादुर पहराई, गुल्मी
४. विजुला वर्मा, सिन्धुली
५. डा. केदारनरसिंह के.सी., नुवाकोट
६. रिना उप्रेती (के.सी.), सोलुखुम्बु
७. वीरेन्द्र यादव, धनुषा
८. डा. कृष्णप्रसाद पौडेल, कास्की
९. भरत प्रसाई, झापा
१०. कमल कार्की, भक्तपुर
११. बलदेव तिमिल्सीना, सिन्धुपाल्चोक
१२. डोलराज भुसाल, स्याङ्जा
१३. प्रताप पौडेल, बाग्लुङ
१४. हजारी नेपाली (वादी), जाजरकोट
१५. विश्वदिप लामिछाने, काठमाडौं
१६. नाहिदा परविन, रौतहट
१७. भवानी पन्त, कञ्चनपुर
१८. अनार बस्नेत, काठमाडौं
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार