पोलियो दिवसको अवसरमा महोत्तरीमा पहिलोपटक मिनी म्याराथनको आयोजना हुने
नेपालबहस संवाददाता
कात्तिक ६, २०८१ मंगलबार २०:१:२३
६ कात्तिक, काठमाडौं । विश्व पोलियो दिवसको अवसर पारेर महोत्तरीको बर्दिवासमा हाफ म्याराथानको आयोजना हुने भएको छ । बर्दिवास रोटरी कलव र रोट्र्याक कलवले कात्तिक ८ गते नौ किलोमिटर हाफ म्याराथानप्रति प्रतियोगिताको आयोजना गरिएको हो ।
विहान ७ वजेवाट सुरु हुने उक्त प्रतियोगिता भोला बसन्त चोक, वुद्ध चोक, जनता क्याम्पस, हमाल टोल, एभरेष्ट रोड स्कुल, विनायक व्याक्युट, वडा नं. १ को कार्यालय, बरगाछी टोल हुँदै भोला बसन्त चोकमा नै पुगेर ९ किलोमिटरको गन्तव्य पुरा हुनेछ ।
प्रथम हुने प्रतियोगीलाई १० हजार, दोश्रो हुनेलाई ७ हजार, तेश्रो हुनेलाई ५ हजार र चौथो हुनेलाई प्रमाणपत्र प्रदान गरिने आयोजक पक्षले जनाएको छ । प्रथम, दोश्रो र तेश्रो हुने प्रतियोगीले गौतम, विनायक र गुन्जमा डिनर कुपन समेत प्राप्त गर्ने रोटरी कलव बर्दिवासका अध्यक्ष विष्णु पुरीले जानकारी दिए ।
प्रतियोगीहरुको लागि कुनै निश्चित भूगोल निर्धारण नगरिएको र जुनसुकै पालिकाका व्यक्तिहरु प्रतियोगितामा सहभागी हुन् सक्ने कार्यक्रम की संयोजक सुमित्रा भट्टराईको भनाई छ । ९ किलोमिटरको उक्त दुरीमा एउटा एम्बुलेन्स प्रतियोगीहरुसँगै रहने संयोजक भट्टराईले बताइन् । यस्तो म्याराथन महोत्तरी मै पहिलो पटक रहेको आयोजक पक्षले दावी गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपौवादुङमा गोल्ड कप माघ १ गतेदेखि
पुष ११, २०८१ बिहिबार
यु–१९ क्रिकेटः महिला टिमको बन्द प्रशिक्षण सुरु
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
रवि लामिछाने सांसदबाट निलम्बित
नेपालबहस संवाददाता
पुष ८, २०८१ सोमबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
जापान एयरलाइन्समा साइबर आक्रमण, दर्जनभन्दा बढी उडानमा ढिलाइ
पुष ११, २०८१ बिहिबार
१०० दिने अभियान नसकिएका जिल्लामा माघ १६ सम्म कांग्रेसले थप्यो म्याद
पुष ११, २०८१ बिहिबार
जाडोमा घाममा धेरै बेरसम्म बस्नु हुन्छ ? होसियार, क्यान्सर निम्त्याउन सक्छ
पुष ११, २०८१ बिहिबार
माग्दीको बुक्लामा ट्रिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु
पुष ११, २०८१ बिहिबार
गलत प्रक्रियाबाट जग्गा लिलाम गरेपछि कृषि विकास बैंकको लहानमा शाखामा ऋणीले लगाए ताला
पुष ११, २०८१ बिहिबार
शैक्षिक केन्द्र बन्दै बर्दिबास
पुष ११, २०८१ बिहिबार