जबरजस्ती करणी र गर्भपतन मुद्दाका फरार प्रतिवादी पक्राउ
नेपालबहस संवाददाता
कात्तिक ७, २०८१ बुधबार १४:३०:३६
७ कार्तिक, काठमाडौं । जबरजस्ती करणी र गर्भपतन मुद्दाका फरार प्रतिवादी सल्यान बागचौर नगरपालिका-२ बागचौर घर भई काठमाडौं कीर्तिपुर नगरपालिका-८ पाँगा बस्ने ३५ वर्षीय रामचन्द्र केसीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत सुर्खेतको २०८१ वैशाख २४ गतेको फैसलाले उक्त मुद्दामा १२ वर्ष ६ महिना कैद र ५ हजार रूपैयाँ जरिवाना हुने ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं कीर्तिपुर नगरपालिका-८ पाँगाबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधाकधम्की दिएर पैसा माग्ने व्यक्ति पक्राउ
कात्तिक ७, २०८१ बुधबार
क्रिप्टो कारोबारीसँग ५० लाख असुली आरोपमा दुई प्रहरीसहित तीन जनाविरुद्ध मुद्दा दायर
कात्तिक ६, २०८१ मंगलबार
जुवातास खेलिरहेको अवस्थामा ३९ जना पक्राउ
कात्तिक ६, २०८१ मंगलबार
गृहमन्त्री र आईजीपीबीच खटपट ?
नेपालबहस संवाददाता
कात्तिक ६, २०८१ मंगलबार
रविलाई भैरहवा लगिँदै, जोशीलाई पुनः कास्की ल्याइँदै, अनुसन्धान थप फराकिलो बन्दै
कुसुम सेञ्चुरी
कात्तिक ७, २०८१ बुधबार
रविलाई भैरहवा लगिँदै, जोशीलाई पुनः कास्की ल्याइँदै, अनुसन्धान थप फराकिलो बन्दै
कात्तिक ७, २०८१ बुधबार
न्यायाधीश तिलप्रसाद श्रेष्ठको आदेशपछि जग्गा दानबारे एमालेविरुद्ध सर्वोच्चमा दर्ता भयो रिट
कात्तिक ७, २०८१ बुधबार
युक्रेनी विदेशमन्त्री युद्ध अन्त्य गर्ने योजनामा समर्थन जुटाउन अफ्रिका र ओमानको भ्रमणमा
कात्तिक ७, २०८१ बुधबार
बढ्दो हिंसाका कारण गाजामा पोलियो खोप अभियान स्थगित : डब्ल्यूएचओ
कात्तिक ७, २०८१ बुधबार
फिल्म ‘देववाणी’ को टिजर सार्वजनिक
कात्तिक ७, २०८१ बुधबार
सवारी चालकमाथि ट्राफिक प्रहरीले गैरकानूनी काम गरी दुःख दिएको भन्दै सर्वोच्चमा रिट दायर
कात्तिक ७, २०८१ बुधबार
सुस्ताको सास्ती !
कात्तिक ७, २०८१ बुधबार