जर्मनीका चान्सलर शोल्ज भारत भ्रमणमा
नेपालबहस संवाददाता
कात्तिक ९, २०८१ शुक्रबार १६:५३:५
९ कात्तिक, काठमाडौं । जर्मनीका चान्सलर ओलाफ शोल्ज भारत भ्रमणमा आएका छन् । भारत भ्रमणको क्रममा भारतीयहरूको लागि भिसा कोटाको बारेमा जर्मनीका चान्सलर शोल्जले विशेष घोषणा गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । यसै अवसरमा जर्मनीले प्रत्येक वर्ष भारतीयहरूको भिसा कोटा बढाउने निर्णय गरेको छ ।
यसै सन्दर्भमा प्रधानमन्त्री नरेन्द्र मोदीले १८औं एशिया-प्रशान्त सम्मेलन (जर्मन व्यवसाय) लाई सम्बोधन गर्दै जर्मनीले भारतको दक्ष जनशक्तिमा ठूलो विश्वास देखाएको बताएका छन् । प्रधानमन्त्रीले जर्मनीले दक्ष भारतीयका लागि हरेक वर्ष भिसाको संख्या २० हजारबाट बढाएर ९० हजार पुर्याएको बताए ।
उनले भने, ‘भारत र जर्मनीबीचको पारस्परिक व्यापार पनि ३० अर्ब डलरभन्दा बढी पुगेको छ । एसिया(प्रशान्त सम्मेलनले युरोपेली संघ र एसिया-प्रशान्त क्षेत्रबीचको सम्बन्धलाई बलियो बनाउन पनि महत्त्वपूर्ण भूमिका खेलेको छ ।ु जर्मनीका चान्सलर शोल्ज भारतमा आयोजना हुने १८ औँ एशिया–प्रशान्त सम्मेलनमा सहभागी हुन भारतको राजधानी नयाँ दिल्लीमा उपस्थित भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचक्रवात दानाको अवतरण पछि भारतमा भारी वर्षा
कात्तिक ९, २०८१ शुक्रबार
खान युनूसमा भएको इजरायली आक्रमणमा २८ जना प्यालेस्टिनीको मृत्यु
कात्तिक ९, २०८१ शुक्रबार
पछिल्लो सर्वेक्षणमा ट्रम्प अगाडी, ह्यारिसलाई झट्का
कात्तिक ९, २०८१ शुक्रबार
एकीकृत समाजवादी विभाजनको तयारीः अध्यक्षमा थापा कि झाँक्री
कुसुम सेञ्चुरी
कात्तिक ९, २०८१ शुक्रबार
रविलाई भैरहवा लगिँदै, जोशीलाई पुनः कास्की ल्याइँदै, अनुसन्धान थप फराकिलो बन्दै
कुसुम सेञ्चुरी
कात्तिक ७, २०८१ बुधबार
प्रहरीले म्याद थप्ने भएपछि बयान नसकी नउठ्ने रविको बठ्याई
नेपालबहस संवाददाता
कात्तिक ७, २०८१ बुधबार
एकीकृत समाजवादी विभाजनको तयारीः अध्यक्षमा थापा कि झाँक्री
कात्तिक ९, २०८१ शुक्रबार
प्रचण्डको आदेशमा रोकिएको मुद्दा व्यूतिँदै, रविमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान हुने
कात्तिक ९, २०८१ शुक्रबार
सुप्रिमबाट गोर्खा मिडियामा आएको १४ करोड २९ लाखमध्ये रवि र छविको नाममा ४ करोड ५० लाख
कात्तिक ९, २०८१ शुक्रबार
हिंस्रक खलनायक बन्दै नवाजुद्दीन सिद्दिकी
कात्तिक ९, २०८१ शुक्रबार
कांग्रेसको ऊर्जा तथा जलस्रोत विभागमा दश सदस्य थप
कात्तिक ९, २०८१ शुक्रबार
६२ वर्षपछि स्तरोन्नति हुन लागेका बुटवल–गोरुसिंगे सडक विस्तारको गर्न काम सुरु
कात्तिक ९, २०८१ शुक्रबार
बालुवाटारबाट सत्तारुढ दलले जारी गरे संयुक्त वक्तव्य
कात्तिक ९, २०८१ शुक्रबार
राखेपका पूर्व सदस्यसचिव राणाको निधन
कात्तिक ९, २०८१ शुक्रबार
मुस्ताङमा दुई विदेशी नागरिकको मृत्यु
कात्तिक ९, २०८१ शुक्रबार