प्राधिकरणले उद्योगीलाई दियो डेडिकेटेड र ट्रंक लाइनको ५६ किस्तामा बक्यौता बुझाउने सहुलियत
नेपालबहस संवाददाता
कात्तिक १५, २०८१ बिहिबार १२:३१:२३
१५ कात्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता बुझाउन उद्योगीहरूलाई ५६ महिनाको किस्ता सुविधा दिएको छ । लामो समयदेखि बक्यौता रकम उठाउन सकस परेपछि प्राधिकरणले यस्तो सुविधा दिएको हो ।
प्राधिकरण सञ्चालक समितिको बुधबार साँझ बसेको बैठकले बक्यौता उठाउन पहिलेको तुलनामा किस्ता तिर्ने तालिका दोब्बर बनाउनुका साथै प्रशासकीय पुनरवलोकन गर्न सहज हुने व्यवस्था गरेको हो । प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले ग्राहकलाई अधिकतम सुविधा दिँदै ५६ महिनाको किस्ता सुविधा र कुनै उद्योगी पुनरवलोकनमा जान चाहे ५ प्रतिशत मात्रै पुनरावलोकन धरौटी राख्नुपर्ने निर्णय गरेको जानकारी दिए ।
यसअघि पनि किस्ता सुविधामा बक्यौता बुझाउन चाहने उद्यगीहरूलाई २८ महिना सम्मको सुविधा दिएको थियो । यसअघि प्रशासकीय पुनरवलोकनमा जानुपर्दा ५० प्रतिशतसम्म धरौटी राख्नुपर्ने व्यवस्था गरेको थियो । अब भने ५ प्रतिशत मात्रै तिरेर प्रशासकीय पुनरवलोकन जान सक्ने व्यवस्था गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
भिजीबिलिटी कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित
पुष २१, २०८१ आइतबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
माघे संक्रान्तिका लागि चाकु बनाउन भ्याइनभ्याइ [ फोटो फिचर ]
पुष २३, २०८१ मंगलबार
अदालतको अपहेलनासम्बन्धी बार अध्यक्षको मुद्दामा आज सुनुवाई, एक नम्बरमै चढ्यो पेशी
पुष २३, २०८१ मंगलबार
भूकम्पको धक्कापछि सडकमा जम्मा भएका बालबालिका
पुष २३, २०८१ मंगलबार
चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुग्यो, हजारभन्दा धेरै घरमा क्षति
पुष २३, २०८१ मंगलबार
‘पर्यटक बसपार्क’ निर्माण गर्न माग
पुष २३, २०८१ मंगलबार
प्रि-ओपन सेसनमा नेप्से १३.६५ अंकले बढ्यो
पुष २३, २०८१ मंगलबार