यसरी हुँदैछ उपत्यकामा छठको तयारीः फोटोफिचर
नेपालबहस संवाददाता
कात्तिक २०, २०८१ मंगलबार १६:५५:२३
२० कात्तिक, काठमाडौं । बागमती नदीको गुह्येश्वरीदेखि गौरीघाटसम्म र कमलादीमा रहेको कमलपोखरीमा छठ पूजाको तयारी सुरु भएको छ। छठ पूजा समितिका अनुसार यो वर्ष गुह्येश्वरीमा ६०० वटा स्टल बनाउने तयारी रहेको छ भने कमलपोखरीमा ३६५ वटा स्टल निर्माण गरिएको छ।
गुह्येश्वरीमा छठको तयारीका लागि लागत करिब २० लाख रुपैयाँभन्दा बढी लाग्ने अनुमान गरिएको छ। यस वर्ष भक्तजनका लागि प्रति स्टल १ हजार ५०० रुपैयाँ सेवा शुल्क तोकिएको समितिले जनाएको छ भने कमलपोखरीमा सम्पूर्ण तयारी काठमाडौं महानगरको सहयोगमा गरिएकोले कमलपोखरीमा स्टलको कुनै सेवा शुल्क नतोकिएको कमलपोखरी छठ व्यवस्थापन समिति तथा रौनियार संस्कृति पूजा समाज, नेपालले जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपेसाले सरकारी जागीरसँगै कालिजपालन
कात्तिक २०, २०८१ मंगलबार
सुनसान छन् गाउँघर, तिहारमा रमाइलो छैन्
कात्तिक १८, २०८१ आइतबार
खाली छन् सिंहदरबार वरिपरीका सडक र पेटी
कात्तिक १८, २०८१ आइतबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
तिहारमा जुवाडेलाई टिका लगाउन हिरासत बाहिरको उपहार !
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
गृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
अमेरिकी राष्ट्रपतिको तलब कति हुन्छ ?
कात्तिक २०, २०८१ मंगलबार
उडान समय छोटिएपछि बुद्ध एयरले जारी गर्यो छ बुँदे निर्देशिका
कात्तिक २०, २०८१ मंगलबार
अमेरिकी चुनाव २०२४ : ट्रम्प–ह्यारिसका लागि डी–डे, आठ राज्यमा मतदान सुरु
कात्तिक २०, २०८१ मंगलबार
अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान
कात्तिक २०, २०८१ मंगलबार
दीपक मनाङे ज्यान मार्ने उद्योगमा सर्वोच्चबाट दोषी ठहर, ५ वर्ष जेल सजाय
कात्तिक २०, २०८१ मंगलबार
८ वर्षदेखि अलपत्र बुटवलको राजर्माग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणको काम सुरु
कात्तिक २०, २०८१ मंगलबार
कमल थापाको ‘नाकाबन्दी र भूराजनीति’ भित्र पस्दा
कात्तिक २०, २०८१ मंगलबार