खोकनाका किसानलाई धान भित्र्याउन चटारो [ फोटो फिचर ]
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार १४:५०:३५
२२ कात्तिक, काठमाडौं । दशैं तिहार सकिए लगत्तै अहिले देशका अधिकांश किसान धान काट्ने र भित्र्याउने काममा व्यस्त छन् । मानो रोपेर मुरी भित्राउने यो समयमा खोकनाका फाँटमा लगाईएको धान काट्ने र चुट्ने काममा व्यस्त हुन थालेका किसानहरूको मुहारमा पनि खुसी देखिएको छ ।
यस वर्ष मनसुनले साथ दिँदा नेपालमा धान रोपाइँ लगभग समयमै सकिएको थियो । कृषि विभागका अनुसार यस वर्ष कुल धान रोपाइँ हुने जमिनमध्ये १३ लाख ४९ हजार हेक्टरमा रोपाइँ भएको गत वर्षभन्दा यो वर्ष मनसुन सक्रिय हुँदा धान रोपाइँ समयमा नै सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका जानकारी दिएको छ । पर्याप्त सिँचाइ सुविधा नहुँदा धान रोप्न आकाशे पानीको भर पर्नु पर्ने भएतापनि यस वर्ष पर्याप्त पानी परेकाले धान रोपाइँ पनि छिटो सकिएको थियो । तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगुह्वेश्वरी पुगेर राष्ट्रपति पौडेलले गरे छठ पूजाः फोटोफिचर
कात्तिक २२, २०८१ बिहिबार
प्लाष्टिकका सामग्रीले पुर्ख्यौली पेसा सङ्कटमा
कात्तिक २२, २०८१ बिहिबार
पाटन दरबार क्षेत्रको कार्तिक डबलीमा कार्तिक नाच सुरु [ फाेटाे फिचर ]
कात्तिक २२, २०८१ बिहिबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
नेपालबहस संवाददाता
कात्तिक २०, २०८१ मंगलबार
उपनिर्वाचनका उम्मेदवारहरुलाई सघाउन र सहजीकरण गर्न कांग्रेसका १० नेताले पाए जिम्मेवारी
कात्तिक २२, २०८१ बिहिबार
लिलाबल्लभ अधिकारीः कोशीमा कानुनमन्त्री भएर छिरे, निस्कदा मानव तस्कर कहलिए
कात्तिक २२, २०८१ बिहिबार
बिश्व बैंकको ७२ अर्ब सहयोगमा बन्न लागेको पाँच आयोजना फास्ट ट्रयाकबाट सम्पन्न गरिने
कात्तिक २१, २०८१ बुधबार
१३ आकांक्षीबीच कांग्रेसले बलराम सरदारलाई बनायो ग्रामथान गाउँपालिका अध्यक्षको उम्मेदवार
कात्तिक २२, २०८१ बिहिबार
१३४ यात्रु लिएर चीनको सिचुवान एयरलाइन्स १७ महिनापछि आयो पोखरा
कात्तिक २२, २०८१ बिहिबार
लिग-२ अन्तर्गतको खेलमा युएईमाथि ओमान ४ विकेटले विजयी
कात्तिक २२, २०८१ बिहिबार
जुवातास खेलिरहेका २० जना पक्राउ
कात्तिक २२, २०८१ बिहिबार
दुई दलीय कार्यदलः सत्तासँग समानान्तर शक्तिको अभ्यास
कात्तिक २२, २०८१ बिहिबार
गुह्वेश्वरी पुगेर राष्ट्रपति पौडेलले गरे छठ पूजाः फोटोफिचर
कात्तिक २२, २०८१ बिहिबार