दश वर्षदेखि निर्माण कार्य रोकिएको मोटरेवल पुल
नेपालबहस संवाददाता
कात्तिक २७, २०८१ मंगलबार १४:५:१८
२७ कात्तिक, जाजरकोट । बारेकोट गाउँपालिका–८ र नलगाड नगरपालिका–५ को बीचमा रहेको नलगाड नदीमा दश वर्षदेखि निर्माण कार्य रोकिएको मोटरेवल पुल । नलगाड जलविद्युत आयोजनाले ३ करोडमा उक्त पुल बनाउन लागेको हो । दुई वर्षभित्र पूरा गर्ने सहमतिसहित पुल निर्माणको काम सुरु गरिएको थियो । तस्बिरः हेमन्त केसी: रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यावसायिक रुपमा तरकारी खेती
माघ १४, २०८१ सोमबार
काभ्रे भीरमा घण्टौँसम्म जाममा बस्नुपर्ने बाध्यता हट्दै
माघ १४, २०८१ सोमबार
वीरेन्द्रनगरको तल्लो भाग घुस्रा आसपास क्षेत्र
माघ १३, २०८१ आइतबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
देशमा असल सुशासन र समुचित विकास नै शहीदप्रतिको सच्चा सम्मान होः राष्ट्रपति
माघ १६, २०८१ बुधबार
रौतहटमा १० देखि १४ वर्ष उमेर समूहका ५० हजार बालिकालाई लगाइँदैछ एचपिभि खोप
माघ १६, २०८१ बुधबार
तराईमा लागेको हुस्सु र कुहिरो अपराह्नपछि सुधार हुने
माघ १६, २०८१ बुधबार