दिल्लीमा केजरीवालका अर्का बिधायक पक्राउ
नेपालबहस संवाददाता
मंसिर १६, २०८१ आइतबार ८:४०:४३
१६ मंसिर, काठमाडौं । आम आदमी पार्टीका विधायक नरेश बल्यानलाई दिल्ली प्रहरीको अपराध शाखाले पक्राउ गरेको छ । लामो सोधपुछ पछि बालियनलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन । जबरजस्ती असुली मुद्दामा आप विधायक विरुद्ध यो कारबाही गरिएको हो।
नरेश बल्यानको अडियो क्लिप भाजपाले जारी गरेको छ। बल्यान र गुण्डा नाइके कपिल साङ्वान उर्फ नन्दुबीच भएको कुराकानीको अडियो क्लिप सार्वजनिक भएको थियो । उक्त कुराकानीमा व्यवसायीहरुबाट फिरौती रकम असुल्ने विषयमा पनि छलफल भएको बताइएको छ । थप अनुसन्धान जारी छ।
उत्तम नगरबाट आम आदमी पार्टीका विधायक नरेश बालियानको कथित अडियो भाजपा नेता अमित मालवीयले सोशल मिडिया प्लेटफर्म एक्समा पोस्ट गरेका थिए। उनले निर्माण व्यवसायीसँग गुण्डामार्फत फिरौती मागेको आरोप छ ।
यद्यपी, बाल्यानले आरोपहरू अस्वीकार गरेका छन र उनले भनेका छन कि जब केजरीवालले कानून र व्यवस्थामा भाजपालाई आक्रमण गरे, उनले धेरै वर्ष पुरानो झुटा समाचार बाहिर ल्याउने काम गरिरहेका छन ।
यसअघि आम आदमी पार्टीलाई जबरजस्ती र्याकेट चलाएको आरोपमा निशाना बनाउँदै भाजपा नेता गौरव भाटियाले भनेका थिए, ‘दिल्लीको निर्वाचित सरकार जनतालाई धम्की दिन्छ, यो अडियो क्लिप सार्वजनिक भएपछि केजरीवाल र आतिशीको अडान के छ ? यदि अरविन्द केजरीवालले जवाफ दिएनन् भने, उनले विधायक मार्फत पैसा जम्मा गरेको मानिनेछ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
विश्वकै दुर्लभ ह्वेलको अनुसन्धानमा न्युजिल्यान्डका वैज्ञानिक
मंसिर १७, २०८१ सोमबार
कुवेत एयरपोर्टमा फसेका ६० जना भारतीयको उद्धार
मंसिर १७, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
समान अवसर र पहुँच सुनिश्चित गर्नु सबैको साझा दायित्व: देउवा
मंसिर १८, २०८१ मंगलबार
दूध बेचेर वार्षिक ३० लाख आम्दानी
मंसिर १८, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १८, २०८१ मंगलबार
आज अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस मनाइँदै
मंसिर १८, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १८, २०८१ मंगलबार