३१ हजार मतदाता रहेको कीर्तिपुर नगरपालिकामा १२ बजेभित्र ११ हजार मत खस्यो
नेपालबहस संवाददाता
मंसिर १६, २०८१ आइतबार १३:६:११
१६ मंसिर, काठमाडौं । ३१ हजार ११२ मतदाता रहेको किर्तिपुर नगरपालिकामा मध्यान्ह १२ बजेसम्ममा ११ हजार मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । १२ बजेसम्म ११ हजार ३० जनाले मतदान गरेको निर्वाचन कार्यालयको भनाइ छ ।
जसअनुसार ३५.४५ प्रतिशत मतदान भएको हो । ५ हजार ८२१ जना पुरूष, ५ हजार २०८ जना र अन्य एक जनाले मतदान गरेका छन् । कीर्तिपुरमा २० वटा मतदान स्थल र ३८ वटा मतदान केन्द्र छन् । कीर्तिपुर नगरपालिका प्रमुख र वडा नम्बर १ तथा वडा नम्बर ४ को अध्यक्ष पदका लागि मतदान भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
गाउँपालिका उपाध्यक्षले तोडफोड गरिन् सरकारी गाडी
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
वैदेशिक रोजगारका नाममा ठगी गरेको अभियोगमा तीन पक्राउ
पुष २२, २०८१ सोमबार
ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकल नियन्त्रणमा
पुष २२, २०८१ सोमबार
समूहगत विभाजन नगरिएपछि पालो लिएर धारणा राखिरहेका छन एमालेका केन्द्रीय सदस्य
पुष २२, २०८१ सोमबार
पुष्पाः२ ले तोडयो बलिउडको सबैजसो रेकर्ड, आमिरको रेकर्ड तोडन मात्रै बाँकी
पुष २२, २०८१ सोमबार
कुमारी बैंकद्वारा बुढानीलकण्ठमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
पुष २२, २०८१ सोमबार