एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
नेपालबहस संवाददाता
मंसिर १६, २०८१ आइतबार १७:३९:४८
१६ मंसिर, काठमाडौं । एसीसी यू–१९ एसिया कपमा नेपाली युवा टोलीले लगातार दोस्रो हार व्यहोरेको छ । आइतबार भएको आफ्नो दोस्रो खेलमा नेपाल बंगलादेशसग ५ विकेटले पराजित भएको हो । यसअघि शुक्रबार श्रीलंकासँग पनि नेपालले पराजय व्यहोरेको थियो ।
आइतबार दुबईमा भएको समूह ‘बी’ को खेलमा नेपालले बंगलादेशसँग ५ विकेटको हार ब्यहोरेको हो । लगातार दोस्रो हारसँगै नेपाल समूह चरणबाटै बाहिरिने लगभग पक्का भएको छ । आइतबार नेपालले दिएको १४२ रनको लक्ष्य बंगलादेशले ५ विकेको क्षतिमा २८.४ ओभरमा पूरा गर्याे ।
बंगलादेशका लागि ओपनर जावद अबरारले ५९ रन जोड्दा कप्तान हमिम तमिमले नटआउट ५२ रन बनाए । बलिङमा नेपालका युवराज खत्रीले ४ विकेट लिए । उनले ६ ओभरमा १ मेडन राख्दा २३ रन दिए । त्यसअघि टस जितेको बंगलादेशले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ४५.४ ओभरमा १४१ रनमा अलआउट भया े।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपीएल : कर्णाली याक्सद्वारा जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य
मंसिर १७, २०८१ सोमबार
एनपीएल : जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्स ब्याटिङ गर्दै
मंसिर १७, २०८१ सोमबार
चितवनसँग काठमान्डु गुर्खाज ५ विकेटले पराजित
मंसिर १७, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
दोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
रूसको रक्षा बजेट १२६ अर्ब पुग्यो, कुल सरकारी खर्चको ३२.५ प्रतिशत
मंसिर १८, २०८१ मंगलबार
रवि लामिछानेलाई चितवन लगियो, समर्थकको नाराबाजी
मंसिर १८, २०८१ मंगलबार
पुुरुष युु–१९ एसिया कपः आज नेपाल अफगानिस्तानसँग खेल्दै
मंसिर १८, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी छ्याङले गरे स्वागत
मंसिर १८, २०८१ मंगलबार
बेल्जियम बन्यो यौनकर्मीलाई अधिकार दिने पहिलो देश
मंसिर १८, २०८१ मंगलबार