स्त्रीः२ बाट हौसिएका निर्माताले गरे एकैपटक ८ फिल्म बनाउने घोषणा
नेपालबहस संवाददाता
पुस २०, २०८१ शनिबार १०:४४:३५
२० पुस, काठमाडौं । निर्माता दिनेश विजनको म्याक डक फिल्मसले एकै पटक धेरै फिल्म बनाउने घोषणा गरेको छ ।
स्त्रीः२ लगायत फिल्मले ब्लकबस्टर सफलता पाएपछि हौसिएको सो फिल्म कम्पनीले हरर कमेडी दुनियाँमा थप चलचित्र बनाउने घोषणा गरेको हो । यसअघि सो कम्पनीले स्त्रीः२ लगायत ४ चलचित्रहरू रिलिज गरिसकेको छ।
यसअघिका ४ फिल्मले बक्स अफिसमा पाएको प्रतिक्रियाले म्याडक फिल्म्सको सपना ठूलो बनाएको जनाइएको छ । त्यसैले सो फिल्म स्टुडियोले हरर कमेडी ब्रह्माण्डमा एकअर्कासँग जोडिएका थप ८ वटा फिल्म बनाउने एकैपटक घोषणा गरेको छ । द ब्रह्माण्डः २०२८ मा एभेन्जर्स चलचित्रहरूको लाइनमा अन्तिम दुई चलचित्रहरूका साथ समाप्त हुनेछन्।
घोषणा गरिएका ८ नयाँ चलचित्रहरू मध्ये स्टुडियोले यस वर्षको दीपावलीमा आयुष्मान खुराना र रश्मिका मन्डन्नाको फिल्म ‘थमा’ रिलिज हुने पहिलो फिल्म हो । त्यसैगरी, सन २०२६ मा भेडियाः२ र सन २०२७ मा स्त्रीः३ ल्याउने घोषणा गरेको छ र मुन्ज्या सिक्वेल पनि २०२७ मा रिलिजको लागि तय गरिएको छ।
म्याडक फिल्म्सद्वारा आउने ८ नयाँ फिल्म
थामः दिपावली २०२५
शक्ति शालिनीः ३१ डिसेम्बर २०२५
भेडिया २ः १४ अगस्त १४,२०२६
चामुण्डाः डिसेम्बर २, २०२७
स्त्री ३ः १३ अगस्त २०२७
महामुन्ज्याः २४ डिसेम्बर २०२७
पहला महायुद्दः ११ अगस्त २०२८
दुसरा महायुद्दः १८ अक्टोबर २०२८
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप९२ बर्ष अघि बलिउडको पहिलो किसिङ सीन, नायिका बारे जान्नुहोस् !!!
पुष २०, २०८१ शनिबार
पुष्पाः२ अब ओटिटीमा, एक महिना पछि नेटफ्लिक्समा हेर्न सकिने
पुष २०, २०८१ शनिबार
बाहुबली निर्देशकको नयाँ फिल्म सुरू, राजमौली र महेश बाबुले लिएनन पारिश्रमिक
पुष २०, २०८१ शनिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
अत्यधिक चिसोसँगै काठमाडौं उपत्यका विश्वको पाँचौ प्रदूषित सहरमा
पुष २२, २०८१ सोमबार
माघेसङ्क्रान्तिको पूर्वसन्ध्यामा टोखामा चाकु बनाउन भ्याइनभ्याइ
पुष २२, २०८१ सोमबार
सत्तरी लाखको लप्सीका परिकार कारोबार गर्ने लक्ष्य
पुष २२, २०८१ सोमबार
रौतहटमा जंगली हात्तीको आतंक, दर्जन घरमा क्षती गरेपछि स्थानिय आतंकित
पुष २२, २०८१ सोमबार
क्षमताभन्दा तीन गुणाभन्दा बढी कैदिबन्दी हुँदा व्यवस्थापनमा समस्या
पुष २२, २०८१ सोमबार