राज्य व्यवस्था समितिमा गम्भिर प्रकृतिका ९२ उजुरी, सुनुवाइ सुनिश्चित गर्न उपसमिति बनाइने
नेपालबहस संवाददाता
पुस २२, २०८१ सोमबार १७:३८:२४
२२ पुष, काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा गम्भीर प्रकृतिका ९२ वटा उजुरी परेका छन् । यसको अध्ययन र सुनुवाइ सुनिश्चित उपसमिति गठन गरिने भएको छ । ५८ वटा उजुरी दर्ता गरिए पनि ३४ वटा अध्ययन प्रक्रियामा रहेको बताइएको छ ।
सोमबार सिंहदरबारमा बसेको समिति बैठकमा सभापति रामहरी खतिवडाले उजुरीहरूको अध्ययन र व्यवस्थापनका लागि उपसमिति गठन गरेर अघि बढ्ने निर्णय गरिएको बताए । कतिपय उजुरीहरू समितिको कार्यक्षेत्रमा नपर्ने भएकाले नियमावलीअनुसार मात्र सुनुवाइ प्रक्रिया अघि बढाउन उपसमिति बनाइन लागेको हो ।
कतिपय उजरी सर्वसाधारणबाट पनि प्राप्त भएका छन् । बैठकमा अधिकांश सांसदहरूले उजुरीहरूको व्यवस्थित अध्ययन गर्न उपसमिति गठनको आवश्यकता रहेको औंल्याएका थिए । उपसमितिले उजुरीहरूको समीक्षा गरी समितिको कार्यक्षेत्रभित्र पर्ने उजुरीहरूमा सुनुवाइ प्रक्रिया अघि बढाउने सुझाव सांसदहरूको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैठकबाट माओवादीले पारित गर्यो १६ प्रस्तावः पूर्णपाठ
पुष २३, २०८१ मंगलबार
गेटामा विश्वविद्यालय सञ्चालनको गृहकार्य गर्दै सरकार
पुष २३, २०८१ मंगलबार
विदेशमा सिकेका सीप, श्रम र आर्जित पुँजीलाई स्वदेशमा परिचालन गरौं : मन्त्री भण्डारी
पुष २३, २०८१ मंगलबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार