छिन्नमस्ता गाउँपालिकाले किसानको विद्युत बिल तिरिदिने
नेपालबहस संवाददाता
पुस २३, २०८१ मंगलबार २१:१८:१९
२३ पुस, सप्तरी । छिन्नमस्ता गाउँपालिकाले किसानहरूको विद्युत् बिल तिरिदिने भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव कुमार झाले एक विज्ञप्ति जारी गर्दै कृषि कार्यका लागि प्रयोग गर्ने किसानको बिजुलीको बिल तिर्ने जानकारी गराएको हो ।
पालिकाको चालु आवको स्वीकृत कार्यक्रम अनुसार विद्युत् महसुल व्यहोर्ने निर्णय भएको जनाएको छ । पालिका अन्तर्गतको सम्पूर्ण सिँचाइ मिटर प्रयोगकर्ताले २०८१ पुस मसान्तसम्मको सिँचाइ मिटर विद्युत् महसुल किसान स्वंयले तिरी आ–आफ्नो कृषि मिटर २२ माघसम्म गाउँपालिकामा कागजातसहित दर्ता गराउन सूचनामा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्दो मानव–हात्ती द्वन्द्व: २० वर्षमा २ सय ७४ जनाको मृत्यु
पुष २४, २०८१ बुधबार
दोधारा चाँदनी नगरपालिकामा सुक्खा बन्दरहगाह बनाउन रूख कटानको सम्झौता
पुष २४, २०८१ बुधबार
बागमती सफाइ अभियानमा काठमाडौं महानगरका वडाले सघाउने
पुष २४, २०८१ बुधबार
बढ्दो मानव–हात्ती द्वन्द्व: २० वर्षमा २ सय ७४ जनाको मृत्यु
पुष २४, २०८१ बुधबार
दोधारा चाँदनी नगरपालिकामा सुक्खा बन्दरहगाह बनाउन रूख कटानको सम्झौता
पुष २४, २०८१ बुधबार
अपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छु : अध्यक्ष प्रचण्ड
पुष २४, २०८१ बुधबार
१० लाख धरौटीमा रिहा भइन् लेखा समिति सभापतिकी श्रीमती अञ्जला कोइराला
पुष २४, २०८१ बुधबार
नेपाल नबन्नुको कारण
पुष २४, २०८१ बुधबार
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायललाई परराष्ट्रमन्त्रीको आग्रह
पुष २४, २०८१ बुधबार