फोटोग्राफर किशोर कायस्थको मुस्ताङ्को रूपान्तरणलाई झल्काउने 'ए टु डिकेड ओडिसी' फोटो प्रदर्शनी
नेपालबहस संवाददाता
पुस २४, २०८१ बुधबार १३:३०:३२
२४ पुस, काठमाडौं । फोटोग्राफर किशोर कायस्थले मुस्ताङ्को रुपान्तरणलाई झल्काउने गरि खिचेका ३० वटा पानारोमा फोटो प्रदर्शनी नेपाल कला परिषद्मा चलिरहेको छ । मुस्ताङको ‘मुस्ताङ्नो स्टाल्जियाः ए टु डिकेड ओडिसी’ शिर्षक दिइएको यो प्रदर्शनी १४ जनवरीसम्म सञ्चालन हुनेछ ।
फोटोको माध्यमबाट कायस्थको फोटोमा मुस्ताङको बदलिँदो मौसम, शहरीकरण र चिरस्थायी परम्परालाई समेटेर नेपालको भूदृश्यसँगको गहिरो सम्बन्धलाई झल्काउने कामले देखिन्छ । यो प्रदर्शनीले यस क्षेत्रको दुई दशक लामो अन्वेषणको पहिलो सार्वजनिक अनावरण गरेको छ ।
प्रदर्शनीले मुस्ताङका सांस्कृतिक संरक्षणका लागि अमेरिकी राजदूत कोष 'एएफसीपी' परियोजना साइटहरूलाई हाइलाइट गर्दछ। विगत २० वर्षमा, एएफसीपीले नेपालमा २८ सांस्कृतिक सम्पदा पुनर्स्थापना परियोजनाहरूलाई कुल ४४.५४ मिलियन भन्दा बढी रकम सहयोग गरेको छ। तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रजनन केन्द्रमा हुर्काइएका ४१ गोही राप्तीमा छोडियो
पुष २४, २०८१ बुधबार
सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
पुष २४, २०८१ बुधबार
मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र
पुष २५, २०८१ बिहिबार
तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २५, २०८१ बिहिबार
चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार
एचएमपिभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैनः स्वास्थ्य मन्त्रालय
पुष २५, २०८१ बिहिबार
बुइपाका चार टोलमा ड्यू, कोक, रम, बियरलगायत पेयपदार्थमा प्रतिबन्ध
पुष २५, २०८१ बिहिबार
सहकारी ठगी प्रकरण : रवि लामिछानेसहितको मुद्दामा आज आदेश आउन सक्ने
पुष २५, २०८१ बिहिबार