सिद्धार्थ लाईफ केयरद्वारा मर्चवारमा निःशुल्क स्वास्थ्य शिविर
नेपालबहस संवाददाता
पुस २८, २०८१ आइतबार १३:१७:३१
२८ पुस, काठमाडौं। सिद्धार्थ लाईफ केयर एण्ड डाइग्नोस्टिक प्रा।लिको र्चवारमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
कोटहीमाई सामुदायिक सिकाई केन्द्रको आयोजना तथा नेपाल सि.एल.सि. परियोजनाको सहयोगमा शनिबार मर्चवार आदर्श मा।वि मझगावांमा निःशुल्कको स्वास्थ्य शिविर गरिएको हो । मर्चवारका स्थानियवासीहरुलाई मध्यनजर गर्दै स्वास्थ्य उपचारमा केही राहत होस भनेर उक्त शिविर गरिएको लाईफ केयरका संचालक उमेश यादवले बताए ।
'यहाँका स्थानीयवासीहरुलाई उपचारका लागि टाढा टाढा जानुपर्ने र कतिपय विरामीहरू अस्पताल टाढा भएर उपचार गराउन नपाएकोले धेरै जसो बिरामीहरु रोगसँग लडिरहेका थिए, यस्ता मानिसहरूलाई हामीले केही भएपनि उचार गरेर सहयोग गर्ने प्रयास गरेका हौं,' उनले भने ।
शिविरबाट २०० बढीले स्वास्थ्य लाभ लिएको हाडजोर्नि तथा नशा रोग विशेष्ज्ञ डा। सचिन कार्कीले जानकारी दिए । हाडजोर्नि खिइने, छाला रोग, दम रोग र दिर्घ रोगीहरु जस्तै सुगर, प्रेसरका बिरामीहरु अत्यधिक मात्रामा आएको डा। कार्कीले जानकारी दिए ।
निःशुल्क स्वास्थ्य लाभ लिनपाउदाँ स्थानीयहरुले खुसी व्यक्त गरेका छन । उनीहरु भन्छन, 'यस्तो शिविर प्रत्येक वर्ष भए एकदमै राम्रो हुने थियो ।'
शिवीरमा हाडजोर्नी, बाल रोग, नाक कान घाटी, छाला रोग र मेडिसीनको डाक्टर गरी ४ जनाले शिविरमा उपचार दिएका थिए । शिविरमा २ वर्षको बच्चा देखी ७५ वर्षको वृद्धाहरुले उपचार गराएको सिद्धार्थ लाईफ केयरका संचालक समितिले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँचखालका बिरामीलाई आवश्यकता अनुसार निःशुल्क रगत उपलब्ध हुने
पुष २८, २०८१ आइतबार
पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्छ : स्वास्थ्यमन्त्री पौडेल
पुष २७, २०८१ शनिबार
जुम्लामा आठ हजार आठ २९ छात्रालाई क्यान्सरविरूद्धको खोप लगाउने तयारी
पुष २७, २०८१ शनिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
पाँच वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार कृषि अनुदानमा खर्च
पुष २८, २०८१ आइतबार
काठमाडौं अदालतमा रवि लामिछानेको बयान सकियो, अब थुनछेक बहस सुरू हुने
पुष २८, २०८१ आइतबार
गोरखानाथ मन्दिरसम्म ‘खिचडी यात्रा’ मा सहभागी टोली
पुष २८, २०८१ आइतबार
च्याम्पियन ट्रफिका लागि न्युजिल्यान्डको टिम घोषणा, सुरुवाती खेल पाकिस्तानसँग
पुष २८, २०८१ आइतबार