च्याम्पियन ट्रफिका लागि न्युजिल्यान्डको टिम घोषणा, सुरुवाती खेल पाकिस्तानसँग
नेपालबहस संवाददाता
पुस २८, २०८१ आइतबार १४:३८:२०
२८ पुस, काठमाडौं । आगामी महिना हुने च्याम्पियन्स ट्रफीका लागि न्युजिल्यान्डको आफ्नो टोलीको घोषणा भएको छ ।
न्युजिल्यान्ड क्रिकेट बोर्डले आइतबार मिचेल स्यान्टनरको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।
फेबुअरी १९ देखि मार्च ५ सम्म पाकिस्तान र युएईमा हुने च्याम्पियन्स ट्रफीमा एकदिवसीय विश्वकप २०२३ को शीर्ष आठ टोलीको सहभागिता रहँदैछ ।
समूह ‘ए’ मा न्युजिल्यान्ड, पाकिस्तान, भारत र बंगलादेश रहेको छन् भने न्युजिल्यान्डले फेब्रुअरी १९ मा घरेलु टोली पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने भएको छ ।
सो अघि न्युजिल्यान्डले पाकिस्तान र दक्षिण अफ्रिकाविरुद्ध त्रिकोणात्मक एकदिवसीय शृंखला खेल्नेछ ।
न्युजिल्यान्ड टोली
मिचेल स्यान्टनर (कप्तान), रचिन रवीन्द्र, केन विलियमसन, माइकल ब्रेसवेल, मार्क च्यापम्यान, डिभोन कन्वे, लोकी फर्गुसन, म्याट हेनरी, टम लाथम, ड्यारिल मिचेल, विल ओ’रोर्के, ग्लेन फिलिप्स, बेन सियर्स, नाथन स्मिथ, विल योङ
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजय ट्रफीः मधेसलाई हराउँदै आर्मी ८ विकेटले विजयी
पुष २८, २०८१ आइतबार
भारतको क्रिकेट अब असामका देवजित सौकियाले हाँक्ने
पुष २८, २०८१ आइतबार
प्रधानमन्त्री कप क्रिकेटको उपाधि बैतडीले जित्यो
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला
पुष २८, २०८१ आइतबार
रवि लामिछाने भोलीसम्म काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
जाडोमा शरीरको तापक्रम स्थिर राख्न चाकु र तरुल लाभदायक
पुष २८, २०८१ आइतबार
जय ट्रफीः मधेसलाई हराउँदै आर्मी ८ विकेटले विजयी
पुष २८, २०८१ आइतबार
पाटे बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु
पुष २८, २०८१ आइतबार
नाम्दो गाउँ
पुष २८, २०८१ आइतबार