महागढीमाइका नगर प्रमुखले थुने आफ्नै घरको लाइन काट्न आएका विद्युतका कर्मचारी
नेपालबहस संवाददाता
पुस २९, २०८१ सोमबार १३:१७:२७
२९ पुष, बारा । बाराको महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रप्रसाद यादवले आफ्नो घरमा लाइन काट्न आएका नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई नगर प्रहरी लगाएर थुनाएका छन् । उनले लामो समयदेखि विद्युतको महसुल नबुझाएपछि प्राधिकरणको टोली उनको घरमा लाइन काट्न पुगेको थियो । प्राधिकरणको टोली घरमा लाइन काट्न आएपछि उनीहरूसँग केहीबेर विवाद भएको थियो ।
त्यसपछि नगर प्रमुख यादवले नगर प्रहरीलाई घरमा बोलाएका थिए । उनले नगरका प्रहरीलाई प्राधिकरणका कर्मचारीलाई पक्रन लगाएर थुनेर राखेका छन् । यस विषयमा नगर प्रमुख यादवको फोनमा सम्पर्क हुन सकेन भने नगरका सूचनाप्रविधि अधिकृत कृष्ण सर्राफले यो विषयमा आफूलाई जानकारी नभएको बताए । विद्युत प्राधिकरणले भने नगर प्रमुखले लाइन काट्न गएका कर्मचारीलाई नगर प्रहरी लगाएर नियन्त्रणमा राखेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजाडो बढेसँगै सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
पुष २९, २०८१ सोमबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
अध्ययन समितिले भन्यो, चिकित्सकको तलब डेढ लाखदेखि २ लाख ५० हजारसम्म बनाउनुपर्छ
पुष २९, २०८१ सोमबार
युक्रेनसँगको युद्धमा ३०० उत्तर कोरियाली सैनिकको मृत्यु
पुष २९, २०८१ सोमबार
दल फुुटाउन र मिलाउन प्रधानमन्त्री भएको होइनः ओली
पुष २९, २०८१ सोमबार
माघ महिनाका लागि १७ वटा बैंकको मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर यथावत
पुष २९, २०८१ सोमबार