संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ, फैसला आउन सक्ने
नेपालबहस संवाददाता
माघ २, २०८१ बुधबार ११:३७:४०
२ माघ, काठमाडौं । तत्कालीन नेकपा नेतृत्वको सरकारले नियुक्त गरेका ५२ जना संवैधानिक पदाधिकारीविरुद्ध परेको रिटमा आज फैसला आउने सम्भावना देखिएको छ । यसअघि पटक पटक हेर्न नभ्याइनेमा पर्दै आएको यो रिटको पेशी बुधबार दोस्रो नम्बरमा छ ।
संवैधानिक परिषदले नियुक्त गरेका ५२ संवैधानिक पदाधिकारी विरुद्धको रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा दोस्रो नम्बरमा परेको छ । संवैधानिक इजलासमा यो रिट चार वर्षदेखि फैसला हुन सकेको छैन । ती पदाधिकारीको कार्यकाल संवैधानिक भूमिकामा चार वर्ष पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार
इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोप-पत्र दायर
पुष २८, २०८१ आइतबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
आफूलाई अभियन्ता बताउने आशिका तामाङ पक्राउ
माघ २, २०८१ बुधबार
प्रचण्डलाई मोर्चा बनाउन हतार, झलनाथमा छैन रुची
माघ २, २०८१ बुधबार
कांग्रेसका मन्त्रीलाई देउवाले बोलाए बुढानिलकण्ठ
माघ २, २०८१ बुधबार