सकिदैछ राष्ट्र बैंकका पाँच कार्यकारी निर्देशकको पदावधि
इन्द्र रिजाल
जेठ १, २०७६ बुधबार १३:१६:१९
काठमाडौं । नेपाल राष्ट्र बैंकमा कार्यरत पाँचजना कार्यकारी निर्देशकको पदावधि अन्त्य भएको छ । पदावधि सकिन भन्दा केही अघि विदा बस्ने प्रचलन अनुसार पाँचैजना कार्यकारी निर्देशक गत विहीबारबाट विदा बसेका छन् ।
राष्ट्र बेंकको केहीदिनमा बस्ने बैठकले सिनियरका आधारमा अन्य निर्देशकलाई कार्यकारी निर्देशकमा ल्याउने छ ।
३० वर्षे सेवा अवधिपछि पदावधि सकिएका कार्यकारी निर्देशकहरुमा नारायणप्रसाद पौडेल, नरबहादुर थापा, जनक अधिकारी, भीष्मराज ढुंगाना र झलक शर्मा छन् । पौडेल राष्ट्र बैंकका सूचना अधिकृत अर्थात प्रबक्ता समेत हुन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपअधिक तरलता घटाउन बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता तान्दै राष्ट्र बैंक
माघ २, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार
सन् २०२४ सर्वाधिक तातो वर्ष पुष्टि
माघ २, २०८१ बुधबार