वुमन्स च्याम्पियन्स लिगको ड्राफ्ट सम्पन्न, छानिए ५५ खेलाडी
![इन्द्र रिजाल](
https://nepalbahas.prixacdn.net/media/albums/Indra_Rijal_MwZXtSM0ir.jpg
)
इन्द्र रिजाल
जेठ १, २०७६ बुधबार १३:३९:४६
![](https://nepalbahas.prixacdn.net/media/albums/WCL_EaBKGOjMk3_BNe6BF5Dhk.jpg)
काठमाडौं । वुमन्स च्याम्पियन्स लिग ‘डब्लुसीएल टी-२० लिग’ को ड्राफ्ट मंगलबार साँझ काठमाडौंमा सम्पन्न भएको छ ।
काठमाडौंमा मंगलबार साँझ सकिएको ड्राफ्टबाट ५५ खेलाडीलाई ५ टोलीले अनुबन्ध गरेका छन् । नेपालमै पहिलो पटक भएको ड्राफ्टमा जम्मा १ सय सात जना खेलाडीले आफ्नो नाम दर्ता गराएका थिए ।
डब्लूसीएलमा ललितपुर फाल्कन्स, पोखरा पल्टन, क्याट क्वीन्स, चितवन राइनोज र विराटनगर टाइन्टस रहेका छन् । जसमा ड्राफ्टबाट हरेक टोलीले ११-११ खेलाडी छानेका छन् ।
तीन श्रेणीमा खेलाडीलाइ छुट्याएर ड्राफ्टमा राखिएको थियो । डायमण्ड श्रेणीमा राष्ट्रिय टोलीबाट खेलिरहेका खेलाडीहरू थिए जसले ७५ हजार रूपैयाँ पाउनेछन् ।
रुबीजमा राष्ट्रिय टोलीबाट कुनै पनि अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गरिसकेका खेलाडी राखिएको थियो जसको मूल्य ५० हजार थियो । सफायरमा क्षेत्र वा प्रदेशबाट राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडी रहेका थिए जसको मूल्य २५ हजार थियो ।
ड्राफ्टमा छनोट भएका खेलाडीहरु :
१. काजल श्रेष्ठ – चितवन राइनोज – डायमन्ड
२. ज्योती पाण्डे – विराटनगर टाइटन्स – रुबीज
३. कविता कुवँर – पोखरा पल्टन – डायमन्ड
४. ममता चौधरी – ललितपुर फाल्कन्स – डायमन्ड
५. अप्सरी बेगम – क्याट क्वीन्स – डायमन्ड
६. रोमा थापा – क्याट क्वीन्स – डायमन्ड
७. करुणा भण्डारी – ललितपुर फाल्कन्स – डायमन्ड
८. अन्जली चन्द – पोखरा पल्टन – रुबीज
९. सोनु खड्का – विराटनगर टाइटन्स – डायमन्ड
१०. रितु कनौजिया – चितवन राइनोज – डायमन्ड
११. सुमन विष्ट – क्याट क्वीन्स – सफाएर
१२. कविता जोशी – ललितपुर फाल्कन्स – सफाएर
१३. डली भट्ट – विराटनगर टाइटन्स – रुबीज
१४. सुमन खतिवडा – चितवन राइनोज – सफाएर
१५. रुबी पोद्दार – पोखरा पल्टन – सफाएर
१६. विन्दु रावल – पोखरा पल्टन – डायमन्ड
१७. रेखा रावल – चितवन राइनोज – रुबीज
१८. लक्ष्मी चौधरी – विराटनगर टाइन्टस – रुबीज
१९. सरिता दिस्वा मगर – ललितपुर फाल्कन्स – रुबीज
२०. रश्मी शर्मा चौलागाईं – क्याट क्वीन्स – रुबीज
२१. सरस्वती पुन – चितवन राइनोज – सफाएर
२२. अनुराधा चौधरी – पोखरा पल्टन – रुबीज
२३. कृती सेन – ललितपुर फाल्कन्स – सफाएर
२४. आरती विडारी – विराटनगर टाइटन्स – डायमन्ड
२५. संगीता राई – क्याट क्वीन्स – रुबीज
२६. सरस्वती चौधरी – क्याट क्वीन्स – रुबीज
२७. सबनम राई – विराटनगर टाइटन्स – रुबीज
२८. रोशनी बोहोरा – ललितपुर फाल्कन्स – रुबीज
२९. रेवती धामी – पोखरा पल्टन – सफाएर
३०. अस्मिता खरेल – चितवन राइनोज – सफाएर
३१. प्यारी चौधरी – चितवन राइनोज – सफाएर
३२. सीमा थापा – ललितपुर फाल्कन्स – सफाएर
३३. नितु भण्डारी – क्याट क्वीन्स – सफाएर
३४. मञजुकुमारी बोगटि – पोखरा पल्टन – सफाएर
३५. कृतिका मरासिनी – विराटनगर टाइटन्स – सफाएर
३६ . अस्मिना कर्माचार्य – विराटनगर टाइटन्स – सफाएर
३७ . राजमती ऐरी – पोखरा पल्टन – सफाएर
३८.ममता थापा – क्याट क्वीन्स – रुबीज
३९. गीता गोसाई – ललितपुर फाल्कन्स – सफाएर
४०. कन्चन श्रेष्ठ – चितवन राइनोज – सफाएर
४१. ईश्वरी विष्ट – क्याट क्वीन्स – सफाएर
४२. सरस्वती घर्ती मगर – पोखरा पल्टन – सफाएर
४३. शान्तिकुमारी चौधरी – ललितपुर फाल्कन्स – सफाएर
४४. सन्तोषी चौधरी – चितवन राइनोज – रुबीज
४५. शर्मीला रोका मगर – विराटनगर टाइटन्स – सफाएर
४६.सन्जु लामा – चितवन राइनोज – सफाएर
४७. सम्झना खड्का – ललितपुर फाल्कन्स – सफाएर
४८. नविना खड्का – पोखरा पल्टन – सफाएर
४९. लक्ष्मी साउद – क्याट क्वीन्स – सफाएर
५०. मनीषा राना – क्याट क्वीन्स – सफाएर
५१. निशा भट्ट – पोखरा पल्टन – सफाएर
५२.अलिशा केसी – ललितपुर फाल्कन्स – सफाएर
५३. सावित्रा जिसी – चितवन राइनोज – सफाएर
५४. प्रतिक्षा बस्याल – विराटनगर टाइटन्स – रुबीज
५५. कृष्मा गुरुङ – विराटनगर टाइटन्स – सफाएर
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपयुरोकप : नेदरल्याण्डसलाई हराउँदै अस्ट्रिया नक आउट चरणमा
असार १२, २०८१ बुधबार
युरोकप: समुह 'सी' बाट इङल्याण्ड, डेनमार्क र स्लोभेनिया नकआउट चरणमा
असार १२, २०८१ बुधबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते
असार १२, २०८१ बुधबार
केन्यामा कर बढाएको विरोधमा संसद भवनमा तोडफोड र आगजानी
असार १२, २०८१ बुधबार
युरोकप : नेदरल्याण्डसलाई हराउँदै अस्ट्रिया नक आउट चरणमा
असार १२, २०८१ बुधबार
लमजुङमा पहिरोले ३ घर पुरिँदा ४ जना बेपत्ता
असार १२, २०८१ बुधबार
डेढ दशकपछि म्याग्दीको बेनी–भकिम्ली सडक स्तरोन्नति
असार १२, २०८१ बुधबार
युरोकप: समुह 'सी' बाट इङल्याण्ड, डेनमार्क र स्लोभेनिया नकआउट चरणमा
असार १२, २०८१ बुधबार