इरानलाई सिध्याउने ट्रम्पको धम्की
इन्द्र रिजाल
जेठ ६, २०७६ सोमबार १७:७:४६
एजेन्सी । विश्वका दुई शक्तिशाली मुलुक आमेरिका र इरानबीचको तनाव बढ्दै गएको छ । यतीबेला दुई देशबीचको तनावले ठुलै रुप लिने आंकलन गर्न सकिन्छ ।
अमेरिकालाइ धम्क्याएको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले भर्खरै सामाजिक संजालमा कडा आक्रोश ब्यक्त पोखेका छन् । उनको आक्रोश यहाँसम्म छ की यदी इरान युद्ध चाहन्छ भने इरानलाइ सिध्याउने अभिव्यक्ति छ । ट्रम्पले आफ्नो ट्वीटरमा लेखेका छन्,‘यदि इरान लड्न चाहन्छ भने त्यो इरानको आधिकारिक रुपमा अन्त्य हो अमेरिकालाई कहिल्यै धम्की नदिनू ।’
यो ट्वीले पनि जनाउछकी इरान र अमेरिकाबीचको चर्काचकी सामान्य होइन । ट्रम्पको यो ट्वीको खास जड भनेको इरान परमाणु सम्झौता नै हो । यसै सम्झैताको कारण केही दिन यता अमेरिका र इरानबीच तनाव बढ्दै गएको छ । अहिले अमेरिकाले मध्यपूर्वमा अत्याधुनिक हतियारसहित आफ्ना सेनाको तैनाथी बढाएको छ ।
सन् २०१५ मा इरानसहित अमेरिका, चीन, रुस, ब्रिटेन, फ्रान्स र जर्मनीबीच परमाणु सम्झौता भएको थियो । इरानको परमाणु महत्वाकांक्षामा अंकुश लगाउन सोचले सो सम्झौता भएको थियो । तर अमेरिकाले गत वर्ष यस सम्झौता तोडेको थियो । इरानले पनि सम्झौताका केही सर्त नमान्ने घोषणा गरेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमिसाइल खतराका कारण युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी
मंसिर १३, २०८१ बिहिबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार
इजरायल र हिजबुल्लाहले अमेरिकी प्रस्ताव स्वीकार गर्दा बाइडेन खुसी
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
मिसाइल खतराका कारण युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी
मंसिर १३, २०८१ बिहिबार
जब राहुल गान्धी फोटोग्राफर बने...
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
मंसिर १३, २०८१ बिहिबार
उपत्यकाबाट हराएका २७ मोटसाइकल फेला
मंसिर १३, २०८१ बिहिबार