मेस्सी सहितको अर्जेन्टिनी टिमको घोषणा
इन्द्र रिजाल
जेठ ८, २०७६ बुधबार १२:३०:४८
एजेन्सी । लियोनल मेस्सीेलाई समावेश गर्दै अर्जेन्टिनाको राष्ट्रिय फुटबल टिमको घोषणा गरिएको छ । आसन्न कोपा अमेरिका कपका लागि २३ सदस्यीय अर्जेन्टिनी फुटबल टोलीको घोषणा गरिएको हो ।
घोषित टिममा प्रिमियर लिग क्लब म्यानचेष्टर सिटीका स्टार सर्जियो अग्युरो र स्पेनिस महारथीको स्टार मेस्सीले अर्जेन्टिनाको फरवार्ड लाईन सम्हाल्नेछन् ।
यस्तै ईटालियन महारथी युभेन्ट्सका स्टार पाउलो ड्याबाला र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका एन्जल डि मारिया समेत टिममा समावेश छन् । तर ईटालियन क्लब ईन्टर मिलानका मौरो आईकार्डी टिममा स्थान बनाउन असफल भएका छन् ।
अर्जेन्टिनी टिम :
गोलकिपर :
फ्रान्को अरमानी
स्टेबन एन्ड्राडा
अगस्टिन
डिफेन्डर :
रेनजो साराभिया
मिल्टन केस्को
जर्मन पजेला
निकोलस ओटामिन्डी
रामिरो फुन्स मोरी
निकोलस ट्यागलिफिगो
जुआउन फायथ
मिडफिल्डर :
मार्कोस एकुना
लियन्ड्रो पार्स
जियोवनी एलओ सेलो
एक्सपीसिएल पालासिओस
गुईडो रोड्रिगेज
रोबर्टो पेरेरा
रोड्रिगो डे पाउल
एन्जल डि मारिया
पाउलो ड्याबाला
फरवार्ड :
लियोनल मेस्सी
लाउटारो मार्टिनेज
म्याटिस सुआरेज
सर्जियो अग्युरो
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसभापति कप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी माघमा हुने
पुष १८, २०८१ बिहिबार
फुटबलः चर्च ब्वाइज विजयी
पुष १२, २०८१ शुक्रबार
फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
पुष ३, २०८१ बुधबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
हेलिकोप्टरबाट सुत्केरीको उद्धार
पुष २१, २०८१ आइतबार
ओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार
पुष २१, २०८१ आइतबार
खुम्बु क्षेत्रमा स्थानीयले हेलिप्याडमा झण्डा गाडेपछि रोकियो हेलिकप्टर उडान
पुष २१, २०८१ आइतबार
पर्वतमा आगलागीमा परी ७२ वर्षीया वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार