सीपीएल ड्राफ्ट आज, अटाउलान नेपाली खेलाडी
इन्द्र रिजाल
जेठ ८, २०७६ बुधबार १७:३८:१३
काठमाडौं । (क्यारेवियन प्रिमियर लिग (सीपीएल) ड्राफ्ट आज हुँदैछ । लण्डनमा हुन लागेको सिपीएल ड्राफ्टमा ४ जना नेपाली खेलाडीको पनि नाम रहेको छ ।
जसमा गएको सिजनमा विश्वका अधिकाशं ट्वान्टी–२० लिग खेल्दै चर्चा कमाउन सफल सन्दीप लामिछानेसँगै सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, रोहित कूमार पौडेल छन् ।
सन्दीपले अघिल्लो सिपीएलमा सेन्ट किट्स एन्ड नेभिस प्याट्रीयटबाट खेलेका थिए । सन्दीपले खेलेसँगै नेपाली थप ३ जना खेलाडीको नाम पनि ड्राफ्टमा अटाएको हो । नेपाली क्रिकेट प्रशंसकका लागि निकै प्रतिक्षारत क्षण बनेको छ ।
ड्राफ्टमा ५ सय ३६ खेलाडीको नाम छनोट गरिएको छ । सीपीएलमा ६ टोली रहेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्डेयालाई एक खेलको प्रतिबन्ध
जेठ ५, २०८१ शनिबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्री निवास बालुवाटार प्रमुख दलका शिर्ष नेताहरु छलफलमा जुटे
जेठ ५, २०८१ शनिबार
'कोपिलाका सुगन्ध’ बजारमा
जेठ ५, २०८१ शनिबार
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु
जेठ ५, २०८१ शनिबार
मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्डेयालाई एक खेलको प्रतिबन्ध
जेठ ५, २०८१ शनिबार
मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा
जेठ ५, २०८१ शनिबार
बागलुङमा गर्भपतन गराउने बढे, प्रजनन स्वास्थ्यमा जटिल समस्या
जेठ ५, २०८१ शनिबार