भारतमा दोहोरिने नै हाे त मोदीपथ ?
इन्द्र रिजाल
जेठ ९, २०७६ बिहिबार १६:३९:२४
काठमाडाैँ । आज बिहीवार अर्थात मे २३ लामो र तिक्ततापूर्ण निर्वाचन अभियानपश्चात् भारतीय मतदाताले विजय उत्सव मनाउने दिनको सुरुवात हुनेछ ।
प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) ले सन् २०१४ को चुनावमा पाएको बहुमत कायम राख्न यसपटक धेरै मेहनत गरेको छ। देशभरि मोदीको चुनावी सङ्घर्ष विपक्षी कांग्रेस तथा शक्तिशाली क्षेत्रीय दलहरूसँग भएको थियो।
मतदान गरेर फर्किएका मतदाताहरूसँग सोधेर गरिएका एक्जिट पोल भनिने मत सर्वेक्षणहरूले मोदीले पुनः जित्ने भविष्यवाणी गरेका छन्। तर विश्लेषकहरूले विगतमा त्यस्ता सर्वेक्षणका परिणाम गलत ठहरिएकाले सजग रहन पनि भनेका छन्।
भारतमा मोदीपथ अर्थात मोदीको राम्रै चर्चा भारतिय मिडियामा आइरहेका छन् यद्यपी नतिजाको लागि भने अझै केही समय कुर्नुपर्नेछ । पछिल्लो मतगणनामा भारतिय टेलिभिजन च्यानल आजतकका अनुसार यो समाचार तयार पार्दासम्म कुल ५४२ स्थान मध्ये ३३६ स्थानमा नरेन्द्र मोदीको एनडीए, १०० स्थानमा राहुल गांधीको युपीए र १०४ स्थानमा अन्य दलले अग्रता कायम गरेका छन् ।
भारतमा ३५ बर्षपछि लगातार दुईतिहाईको सरकार बन्ने अनुमान गरिएको छ र लक्ष्यण पनि देखिन लागेको जानकारहरु बताउछन् तर भारतिय कांग्रेसले भने सबै अनुमान सहि नहुने बताउदै आएको छ । सबैको अनुमान र सर्वेक्षण सहि निस्केला या ननिस्केला त्यो भने हेर्न बाँकी नै छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपके तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
मकवानपुरमा कुटपिटबाट एकको मृत्यु
मंसिर १३, २०८१ बिहिबार
क्रेन लगाएर कन्टेनर हटाइयो, पूर्वपश्चिम राजमार्ग सुचारु
मंसिर १३, २०८१ बिहिबार
मार्फामा पर्यटकको चहलपहल
मंसिर १३, २०८१ बिहिबार
विश्वको तेस्रो अग्लो कञ्चनजङ्घामा पर्यटक
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
काभ्रेभिरमा ‘रक एङ्करिङ’ गरेर सडक फराकिलो पारिँदै
मंसिर १३, २०८१ बिहिबार