आफ्ना कार्यकर्ता मारिएको विरोधमा विप्लवको नेपाल बन्द, उपत्यकामा कम प्रभाव
इन्द्र रिजाल
जेठ १३, २०७६ सोमबार १३:४८:५४
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना कार्यकर्ता मारिएको विरोधमा आह्वान गरेको बन्दको प्रभाव काठमाडौँ उपत्यकामा कम देखिएको छ ।
भोजपुरमा आफ्ना कार्यकर्ता मारिएको विरोधमा विप्लव नेतृत्वको नेकपाले सोमबार नेपाल बन्द आह्वान गरेको हो।
आज विप्लवको बन्द भएपनि उपत्यकामा बिहानैदेखि सार्वजनिक गाडी चलेका छन् । तर अघिल्ला दिनको तुलनामा केही कम भने देखिएका छन् । निजी सवारी साधान भने नियमित जस्तै चलेका छन् ।
काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा आइतबार बेलुका बम बिस्फोट भएपछि सुरक्षा सतर्कता बढेको छ । विभिन्न ठाउँमा बम तथा शंकास्पद बस्तु भेटिने क्रम जारी छ । तर पनि काठमाडौँ उपत्यकामा बन्दको प्रभाव कम मात्रै परेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार