विश्वप्रकाशको प्रश्न : बादल गृहमन्त्री हुन कि ? विप्लवका प्रचारक !
इन्द्र रिजाल
जेठ १३, २०७६ मंगलबार ५:१२:८
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गृहमन्त्री रामबहादुर थापा बादलमाथि प्रश्न उठाएका छन् । नेपाल प्रेस युनियनको २८ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले प्रश्न गरे, ‘प्रधानमन्त्री ज्यू ! बादल तपाईंका गृहमन्त्री हुन कि विप्लवका प्रचारक ?’
प्रवक्ता शर्माले प्रधानमन्त्री कपी शर्मा ओलीलाई यस विषयमा गम्भीर हुन आग्रह गरेका छन् । कार्यक्रममा बोल्दै उनले भने, ‘आज बालुवाटरमा सुत्नु अघि एकपटक सोच्नुस् विप्लव र बादल कुनै बेला काँधमा-काँध जोडेर हिँडेका हुन् । विप्लवहरुको रगत चढाएर लोकतन्त्र बलियो हुँदैन ।’
प्रेस स्वतन्त्रता कसैको कृपाले प्राप्त नभएको भन्दै प्रवक्ता शर्माले यसका लागि पत्रकारले रगत बगाएका बताए । उनले भने, ‘सरकारले प्रेस स्वतन्त्रता कुण्ठित नगरोस । नेकपामा यतिबेला शास्त्रीय भडकाउ छ । त्यसैले उ निरंकुशतातर्फ उन्मुख भएको हो । हरेक क्षेत्रमा नियन्त्रण गर्न खोजिरहेको छ । जुन नेपाली कांग्रेसलाई स्वीकार्य हुँदैन ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार