जेठको तेस्रो साता कांग्रेस प्रवक्ता शर्मा तम्घास जाने [कारण यस्तो छ]
इन्द्र रिजाल
जेठ १४, २०७६ मंगलबार १९:२३:३२
गुल्मी । नेपाल कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा जागरण अभियानको क्रममा तम्घास जाने भएका छन् । मुसिकोट नगरपालिका वामी पुग्ने भनेका नेपाली कांग्रेसका प्रवक्ता शर्मा सदरमुकाम तम्घास जाने भएका हुन् ।
नेपाली कांग्रेसको जागरण अभियानलाई गुल्मीमा नेपाल बिद्यार्थी संघ गुल्मी र नेपाल तरुण दल गुल्मीको सहकार्यमा संचालन हुन लागेको हो ।
नेपाल विद्यार्थी संघ गुल्मीका सभापति झविन्द्र पाण्डेले दिएको जानकारी अनुसार जेठ २० गते गुल्मी सदरमुकाम तम्घास बालमन्दिरमा कांग्रेसको जागरण अभियानको कार्यक्रम हुने भएको छ ।
नेपाल तरुण दल गुल्मी सभापति भरत भलामीले कार्यक्रम सदरमुकाम तम्घासमा गर्दा सभ्य र भब्य रुपले गर्न सकिने भन्दै तम्घासमा आयोजना गरिएको बताएका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपएआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
कात्तिक १४, २०८१ बुधबार
प्रधानमन्त्रीको चीन भ्रमणः पोखरा विमानस्थलको ऋणलाई अनुदानमा परिणत गर्ने तयारी
कात्तिक १४, २०८१ बुधबार
हतियारमा सरकारको विभेद: प्रहरीलाई रोक्ने, सेनालाई बोक्ने !
कात्तिक १३, २०८१ मंगलबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
कात्तिक २२, २०८१ बिहिबार
गण्डकीको फैसलालाई लिएर कांग्रेस सांसद ढुंगानाले समिति मै न्यायाधीश मल्लमाथि पोखे आक्रोश
कात्तिक २३, २०८१ शुक्रबार
राम्रो काम नगरेपछि अढाई वर्षका लागि कालोसूचीमा पर्यो उर्जा राज्यमन्त्री कान्छारामको कन्सट्रक्सन
कात्तिक २३, २०८१ शुक्रबार
हवाई कम्पनीले बढाएको भाडा नियन्त्रण गर्न पर्यटनमन्त्रीले श्रम र परराष्ट्रमन्त्रीसँग मागे सहयोग
कात्तिक २३, २०८१ शुक्रबार
धारापानी २२० केभी सबस्टेसन निर्माणाधीन, खुदी अन्तिम चरणमा
कात्तिक २३, २०८१ शुक्रबार
अमेरिकामा पनि मनाइयो छठ
कात्तिक २३, २०८१ शुक्रबार
अस्ट्रेलियामाथि पाकिस्तान ९ विकेटले विजयी
कात्तिक २३, २०८१ शुक्रबार
ताप्लेजुङको पाथीभरा जाने केबलकार निर्माणका विषयमा विवाद हुँदा दुई पक्षबीच झडप
कात्तिक २३, २०८१ शुक्रबार
पाकापुस्ताको भरमा ‘मारुनी नाच’
कात्तिक २३, २०८१ शुक्रबार