सभापति देउवा भन्छन, ‘लोकतन्त्रमाथि नै खतराको संकेत देखा पर्यो’
इन्द्र रिजाल
जेठ १४, २०७६ बुधबार १:५३:३९
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले लोकतन्त्रमाथि नै खतराको संकेत देखा परेको बताएका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्धारा मंगलबार काठमाडौंमा आयोजित गणतन्त्रको एक दशक बिषयक कार्यक्रममा सभापति देउवाले राज्यका हरेक निकायलाई नियन्त्रणमा लिएर सरकारले लोकतन्त्रमाथि हस्तक्षेप गर्न खोजेको र यसले लोकतन्त्र नै खतरामा पर्न सक्ने बताएका हुन् ।
उनले सरकारले कानून बनाउने नाउमा लोकतन्त्र विरोधी बिधेयक ल्याएको पनि बताए । सरकारले न्यायलयमा हस्तक्षेप गरेको , प्रेसलाई नियन्त्रणमा लिन खोजेको र अन्य निकायलाई पनि आफ्नो कव्जामा लिन खोजेको उनले आरोप लगाए ।
सभापति देउवाले सरकार प्रजातन्त्रलाई कमजोर पार्दै गलत बाटोमा हिड्न खोजे आन्दोलन गर्नुपर्ने अबस्था आउन सक्ने चेतावनी दिए ।
उनले मुलुकमा देखिएका बिभिन्न समस्याको समधानका निम्ती काग्रेस एकढिक्का भएर अघि बढ्नुपर्ने धारणा पनि राखे ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार