सागमा बजेट अभाव, ७ खेलको मात्रै प्रशिक्षण सुरु
इन्द्र रिजाल
जेठ १५, २०७६ बुधबार २१:१०:१८
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद सागको तयारी स्वरुप राष्ट्रिय टिमको प्रशिक्षण बुधबारबाट सुरु भएको छ ।राष्ट्रिय खेलकुद परिषद् राखेपले प्रारम्भिक चरणमा ७ खेलका खेलाडीलाई सहभागी गराएर प्रशिक्षण सुरु गरेको हो ।
आगामी मंसिरमा नेपालमै आयोजना हुने सागमा २७ खेल समावेश गरिए पनि बजेट अभावको कारण देखाउँदै राखेपले हाललाई ७ खेलको मात्रै प्रशिक्षण थालेको हो ।
बुधबार बिहान ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको कराँते हलमा सागको लागि खेलाडीको विशेष प्रशिक्षण कार्यक्रमको औपचारीक सुरुवात गरियो ।
पाराग्लाईडिङ, सुटिङ, जुडो, भारत्तोलन, आर्चरी, टेबल टेनिस र स्क्वास खेलको तयारी थालिएको हो । पहिलो चरणको प्रशिक्षण असार मसान्तसम्म चल्नेछ ।
हालै मध्यपश्चिममा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण र रजत पदक जितेका खेलाडीलाई विशेष प्रशिक्षणमा समावेश गरिएको राखेपले जनाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसभापति कप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी माघमा हुने
पुष १८, २०८१ बिहिबार
फुटबलः चर्च ब्वाइज विजयी
पुष १२, २०८१ शुक्रबार
फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
पुष ३, २०८१ बुधबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
पुष १९, २०८१ शुक्रबार
आगामी नेपाल प्रिमियर लिग चितवनमा गर्नेगरी काम अघि बढाएका छौँ : मेयर रेनु दाहाल
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
विश्व खाद्य वस्तुको मूल्य सन् २०२४ मा दुई प्रतिशतले गिरावट
पुष १९, २०८१ शुक्रबार
पछिल्लो समय अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन सीआइबीको आग्रह
पुष १९, २०८१ शुक्रबार
राप्रपा नेपालको केन्द्रीय समिति बैठक स्थगित
पुष १९, २०८१ शुक्रबार
स्थिरता, स्थायित्व र विकासका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री सिंह
पुष १९, २०८१ शुक्रबार