कोन्टे इन्टर मिलानको प्रशिक्षकमा नियुक्त
इन्द्र रिजाल
जेठ १७, २०७६ शुक्रबार १७:५७:३४
एजेन्सी । ईटालियन क्लब ईन्टर मिलानले एन्टोनियो कोन्टेलाई नयाँ प्रशिक्षकको रुपमा नियुक्त गरेको छ । चेल्सीका पुर्व प्रशिक्षक कोन्टेलाई ईटालियन क्लबले सन् २०२२ सम्मका लागि नियुक्त गरेको हो ।
‘म निश्चित छु, कोन्टे उत्कृष्ट मध्यका एक प्रशिक्षक हुन् ।’ ईन्टरका अध्यक्ष स्टेभन झाङले भनेका छन् । ‘मलाई लाग्छ, उनीले हाम्रो लक्ष्य र उपलब्धी हासिल गर्नमा सहयोग गर्नेछन् । तर हाम्रो बाँकी कार्यभार पुरा गर्दै क्लबलाई विश्वकै उत्कृष्ट बनाउनेछन् ।’ उनले थपेका छन् ।
चेल्सीबाट बर्खास्तमा परेपछि कोन्टे नयाँ क्लबको खोजीमा थिए । उनले चेल्सीलाई प्रिमियर लिगको उपाधि दिलाएका थिए ।सन् २०१६ मा क्लबमा अनुबन्धन भएलगत्तै उनले चेल्सीलाई प्रिमियर लिगको उपाधि जिताएका थिए ।
‘जिवनको नयाँ अध्याय सुरुवात भएको छ । म निकै उत्साहित छु ।’ ईन्टरको नयाँ प्रशिक्षको रुपमा नियुक्त भए लगत्तै कोन्टेले भनेका छन् ।
‘क्लबका अध्यक्ष र निर्देशकले गरेको विश्वासलाई प्रमाणित गर्ने प्रयास गर्नेछु । मैले यो क्लब रोज्नुमा ईन्टर मिलानको आफ्नै ईतिहास छ । उपाधि प्रतिको भोक र विरासतलाई फिर्ता ल्याउन मेरो प्रयास रहनेछ ।’
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपपूजा महतोको कप्तानीमा यु–१९ महिला विश्वकप खेल्ने नेपाली टोली घोषणा
पुष २१, २०८१ आइतबार
प्रधानमन्त्री कप महिला क्रिकेटः अछामको सान्त्वना जित
पुष २०, २०८१ शनिबार
आगामी नेपाल प्रिमियर लिग चितवनमा गर्नेगरी काम अघि बढाएका छौँ : मेयर रेनु दाहाल
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
हेलिकोप्टरबाट सुत्केरीको उद्धार
पुष २१, २०८१ आइतबार
ओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार
पुष २१, २०८१ आइतबार
खुम्बु क्षेत्रमा स्थानीयले हेलिप्याडमा झण्डा गाडेपछि रोकियो हेलिकप्टर उडान
पुष २१, २०८१ आइतबार
पर्वतमा आगलागीमा परी ७२ वर्षीया वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार