नागा सल बुनाइ तालिम
इन्द्र रिजाल
जेठ १७, २०७६ शुक्रबार १९:१८:४६
स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका २ राङदाङस्थित सूर्योदय क्लवको आयोजना र घरेलु तथा साना उद्योग विकास समितिको सहयोगमा नागा सल बुनाइ तालिममा सुरु भएको छ ।
जीविकोपार्जनका लागि ३५ दिन सम्म सञ्चालन गरिने तालिममा वडाका १५ जना महिला दिदि बहिनीहरुको सहभागीता रहेको छ ।
घरमै बसीबसी पनि महिला दिदिबहिनी जीवीको पार्जन गर्न सक्ने भएपछि लक्षित समुहलाई ध्यानमा राखि तालिम संचालन गरिएको हो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार
सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार
हेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार
बढ्दो मानव–हात्ती द्वन्द्व: २० वर्षमा २ सय ७४ जनाको मृत्यु
पुष २४, २०८१ बुधबार