विश्वकप क्रिकेट : पाकिस्तानको अहिलेसम्मकै खराब प्रदर्शन !
इन्द्र रिजाल
जेठ १७, २०७६ शुक्रबार २२:४८:३४
एजेन्सी । विश्वकप क्रिकेटमा वेष्ट इण्डिजविरुद्ध पाकिस्तानले निकै खराब प्रदर्शन गरेको छ । टस हारेर पहिले व्याटिङ थालेको पाकिस्तानले २० ओभरमा ८६ रन बनाउँदा ९ विकेट गुमाइसकेको छ ।
उसका कुनै पनि व्याट्सम्यान टिकेर खेल्न सकेका छैनन् । फखहर जमान र बाबर अजामले समान २२ रन बनाउनुबाहेक अरु कुनै पनि व्याट्सम्यान टिकेर खेल्न सकेका छैनन् ।
पाकिस्तानको इनिङ ध्वस्त पार्न वेष्ट इण्डिजका कप्तान जेसन होल्डर र शेन थोमसले समान तीन तीन विकेट लिएका छन ।
पाकिस्तानले यसअघि इंग्ल्याण्डसँगको पाँच खेलको एकदिवसीय क्रिकेट चार शुन्यले गुमाएको थियो । यसले पनि देखाउँछ दुई बर्षअघि च्याम्पियन्स ट्रफी उचालेको पाकिस्तान यो विश्वकपमा निकै खराब लयमा छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपविश्वकपमा छनोट यू-१९ महिला टिमलाई नगद पुरस्कार दिने क्यानको निर्णय
कात्तिक २९, २०८१ बिहिबार
शिखर धवन कर्णाली याक्सबाट एनपीएल खेल्ने
कात्तिक २९, २०८१ बिहिबार
दक्षिण अफ्रिकाविरुद्ध तिलक बर्माको शतक, भारत विजयी
कात्तिक २९, २०८१ बिहिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
कात्तिक २९, २०८१ बिहिबार
मिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
सर्वोच्चमा रास्वपाका २० सांसदसहित केही नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मंसिर ३ मा पेसी
कात्तिक २९, २०८१ बिहिबार
दार्चुला जिप दुर्घटनामा मृतकको संख्या ८ पुग्यो (अपडेट)
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाली सेनामा खुल्यो विभिन्न पदमा विज्ञापन
कात्तिक ३०, २०८१ शुक्रबार
राष्ट्रपति पौडेल दोहाबाट काठमाडौंका लागि प्रस्थान
कात्तिक ३०, २०८१ शुक्रबार
नेपालले आज ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्दै
कात्तिक ३०, २०८१ शुक्रबार
मिर्गौलापीडित वडाध्यक्ष साहको निधन
कात्तिक ३०, २०८१ शुक्रबार
दार्चुला दुर्घटनामा मृतकको संख्या ७ पुग्यो, ६ जनाको अवस्था गम्भीर
कात्तिक ३०, २०८१ शुक्रबार